उपचारका लागी भन्दै भारुको कालोबजारी

काठमाडौं, २२ मंसिर । भारतसँग सिमाना जोडिएका नेपालका बजारहरूमा बिरामीका नाममा भारतीय मुद्रा (भारु) को कालोबजारी बढेको छ ।सामान्य अवस्थामा भन्दा बिरामी उपचारका लागि धेरै भारु सटही सुविधा पाइने व्यवस्था...

पहुँचका भरमा इन्धन वितरण

काठमाडौं, २२ मंसिर । सरकारले अत्यावश्यकिय सेवाका लागि वितरण गर्ने भनिएको सरकारी पेट्रोल पम्पले समेत पहुँचवालालाई इन्धन वितरणमा प्राथमिता दिने गरेका छन् ।सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र पम्पका कर्मचारीबीचको मिलेमतोमा आफू...

मधेसमा हारेका नेता मधेस आन्दोलनमा लागेका छन्ः मणिशंकर

काठमाण्डाै, २२ मंसिर– भारतीय सांसद मणिशंकर अय्यरले दिल्लीमा डेडिकेशन दिन आएका ५ मध्ये ३ जना नेता तराईको निर्वाचनमा हारेका नेता भएको भन्दै उनीहरुले मधेस आन्दोलनलाई उठाइरहेको बताए । उनले भने,...

 भारतकै भात खाएर उस्कै विरुद्धमा बोले राजेन्द्र महतो, यस्तो भाषणले दिल्लीमा बबाल

काठमाडौ , २१ मंसिर । नयाँ दिल्ली भ्रमणमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालका...

नाकाबन्दीको भारतमै विरोध

 काठमाण्डाै२१,मंसिर / भारतले नेपालमाथि नाकाबन्दी लगाएर गरिरहेको अमानवीय व्यवहारको विरोधमा भारतमा रहेका नेपाली राजनीतिक दलका प्रवासी संघ/संगठनले जन्तरमन्तरमा बिरोध सभा अयोजना गरेका छन्।एमाले भ्रातृ संगठन प्रवासी नेपाली संघ, जनमोर्चाको मूल...

डोल्पालीलाई सुनभन्दा नुन पाउन गाह्रो

डोल्पा , २१ मङ्सिर / नेपालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट वञ्चित रहेको छ । त्यसो त डोल्पालीहरु नुन, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तुको पूर्तिका लागि खाद्य...

तजाकिस्तानमा ७.२ रेक्टरस्केलको भूकम्प, दिल्लीसम्म हल्लायाे

काठमाडौं, २१ मंसिर । उत्तर पश्चिमी एसियाली मुलुक तजाकिस्तानलाई केन्द्रविन्दू बनाएर ७.२ रेक्टरस्केलको भूकम्प गएको छ ।दिउँसो ताजकिस्तानलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पले अफगानिस्तान, पाकिस्तानदेखि भारतको दिल्लीसम्म हल्लिएको भारतीय मिडियाहरुले जनाएका...

भारतबिरोधी गतिविधि तीन ठुला दलबाट संचालित – मधेसी नेताहरु

काठमाडौं, २१ मंसिर । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले तीन ठुला दलले नेपालमा भारतबिरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको डिनर मिटिडमा...

दिल्लीमा मोर्चा–विदेशमन्त्री भेटवार्तामा के–के भयो ?

नयाँ दिल्ली, २१ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले सुरुमा १२ बजे तुगलग रोड–७ स्थित जनता दल युनाइटेडका...

दिल्ली दौडाहामा मधेसमै कतै समर्थन र कतै विरोध

सिरहा, २१ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आन्तरिक समस्यालाई लिएर नयाँदिल्ली गएको विषयमा मधेसमै कतै समर्थन र कतै विरोध भएको छ।लामो समयदेखि आन्दोलन गर्दै आएका मधेस केन्द्रित दलका...