यस्तो छ अख्तियारको रामकहानी, काजग मिलाई क्वाप्प–क्याप्प !

काठमाडौं, २३ मंसिर । गणेश थापादेखि विदेशी दूतावासका नक्कली कागजात र छाप बनाएर मानिस विदेश पठाउने करिब ३ सय मेनपावर कम्पनीसँग सोचेको लाभ लिएर छुट दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै...

भारतीय पूर्वकूटनीतिज्ञले मधेसी मोर्चालाई सोधे– सत्तामा पुगेर के गर्नुभो ?

नयाँ दिल्ली, २३ मंसिर । दिल्लीमा आयोजित अन्तर्क्रियामा पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी थिए ।सुरुमा मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र...

अलपत्र ६० करोडको औषधिहरू सरकारद्वारा जफत

काठमाडौं, २३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ ।अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा...

रिमोट प्रयोग गरी डिजिटल मिटर बिगारेर १३ पेट्रोल पम्पद्वारा १५ करोड ठगी

काठमाडौं, २३ मंसिर । मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् । रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् । महानगरीय...

ओभरलोडले ४५० ट्रान्सफर्मर जले

काठमाडौं, २३ मंसिर । भारतको नाकाबन्दीले खाना पकाउने ग्यास आयात बन्द भएपछि विद्युतको भार धान्न नसकेर ४५० ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएका छन् ।ग्यास अभावमा उपभोक्ताहरु विद्युत्मै भर पर्नुपर्ने अवस्थाका कारण...

रैथाने धानका जात हराए

गौशाला, २२ मङ्सिर / वर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् ।जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन,...

मधेशी मोर्चाबाट मुस्लिम संघर्ष गठबन्धन अलग्गिएको घोषणा

 काठमाडौं,२२ मंसिर/राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग्गिएको घोषणा गरेको छ। मोर्चाले सरकारी वार्ता टोली सामु प्रस्तुत गरेको ११ बुदेँ माग पत्रमा मुस्लिम समुदायको माग नसमेटिएको, मोर्चाको बैठकमा सहभागी नगराइएको,...

दुर्घटनामा दुईजनाको मृत्यु

हेटौँडा, २२ मङ्सिर / हेटौँडाबाट काठमाडौँतर्फ गइरहेको ना३ख ५१३२ नं मिनीट्रक भीमभेदी–कुलेखनी सडकखण्डको सिस्नेरीमा गएराति दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुने यात्रुमध्ये काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस...

ठूलो परिमाणमा इन्धन आउँदै

धनगढी, २२ मंसिर । भारतको बन्थरा डिपोबाट आज ठूलो परिमाणमा इन्धन आउँदैछ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले दिएको जानकारी अनुसार २५ गाडीमा तीन लाख ७६ हजार लिटर इन्धन...

सगरमाथा ५० वर्षयताकै तातो

काठमाडौं , मंसिर २२ । विश्‍वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ।चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन्।चाइनिज एकेडमी अफ साइन्स र हुनान...