यी हुन भारतीय राजदूतको लन्चमा सहभागी हरू

काठमाडौं, मंसिर २५ । भारतको नाकाबन्दीका कारण चुल्हो बाल्न नसकी भोकै सुत्न बाध्य भएको बेला राजनीतिक पार्टीका नेताहरु भने भारतीय राजदूतले आयोजना गरेको “लन्च” समारोहमा सहभागी भएका छन् ।भारतीय राजदूत...

२ हजार ५ सय ६० मा दार्चुला– काठमाडौं सिधा बस सेवा सुरु,

काठमाडौं, मंसिर २५ । नेपालको उत्तर पश्चिमी सीमा जिल्ला दार्चुला सोझै जाने बस सेवा शुरु भएको छ । महाकाली यातायात व्यवसायी समितिले बिहिबारबाट दार्चुला–काठमाडौं बस सेवा सुरु गरेको हो ।दार्चुला...

अघाेसीत नाकाबन्दी क्रमश हटदै , पारवहन सहज, भित्रिए सयौं ट्रक

काठमाडौं, मंसिर २५ । भारतीय संसदमा नेपालमा नाकाबन्दीको व्यापक बिरोध भएको चर्चा सेलाउन नपाउँदै पूर्वी नेपालका मुख्य नाकामा जारी अवरोध हटेको संकेत देखिएको छ ।पूर्वी नाका जोगबनी र काकडभिट्टामा भारतीय...

तीस वर्ष पुरानो जहाज मर्मत गर्न ३ अर्ब खर्च गर्दै निगम

काठमाडौं, मङ्सिर २४ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको तीन दशक पुरानो एउटा जहाज मर्मत गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। यो खर्च भनेको निगमले हालै...

तस्करीका लागि एकै जिल्लामा एक हजार बालबालिका प्रयोग

काठमाडौं, मङ्सिर २४ । महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् ।जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी, सम्सी, कट्टीकटैया,...

यात्रु बसमा आगजनी

महोत्तरी, २३ मङ्सिर । लक्ष्मिनियाँ जङ्गलमा आज साँझ अज्ञात समूहले एक यात्रुबसमा आगजनी गरी क्षति पुर्याएको छ ।सो समूहले पूर्वपश्चिम राजमार्गभन्दा एकसय मिटर दक्षिण कान्तिबजार जाने बाटोमा बा २ ख १२७३...

भारत पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरु नेपाल फर्कदै, तीन बुँदे प्रस्तावमाथि सरकारसँग वार्ता गर्ने

काठमाडौं, २३ मंसिर । समस्या समाधानको उपाय खोज्न भारत पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरु आज स्वदेश फर्किदैछन् । भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल फर्किन...

सीमा अवरोध हटाउन मोर्चा पनि सकारात्मक

नयाँ दिल्ली, २३ मंसिर । भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् ।...

यस्तो छ अख्तियारको रामकहानी, काजग मिलाई क्वाप्प–क्याप्प !

काठमाडौं, २३ मंसिर । गणेश थापादेखि विदेशी दूतावासका नक्कली कागजात र छाप बनाएर मानिस विदेश पठाउने करिब ३ सय मेनपावर कम्पनीसँग सोचेको लाभ लिएर छुट दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै...

भारतीय पूर्वकूटनीतिज्ञले मधेसी मोर्चालाई सोधे– सत्तामा पुगेर के गर्नुभो ?

नयाँ दिल्ली, २३ मंसिर । दिल्लीमा आयोजित अन्तर्क्रियामा पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी थिए ।सुरुमा मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र...