नाकाबन्दी खोल्ने सूत्र नेपाली पक्षबाटै भंग, कमल थापा यसरी बने भिलेन
काठमाडौं, २८ मंसिर । संविधानलाई त्रिपक्षीय सम्झौताको दस्तावेज बनाउने गरी प्रधानमन्त्री खड्गप्रसाद ओलीको समेत सहमतिमा तयार भएको तीनबुँदे एजेन्डा आन्तरिक सहमति नहुँदै परराष्ट्रमन्त्री कमल थापाले ‘द हिन्दू’ मार्फत सार्वजनिक गरेपछि...