विप्लव माओवादीद्वारा डिसहोम स्टेशनमा पेट्रोलबम प्रहार
पुस १ काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले डिसहोम स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् । ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनको कर्यालयमा सात/आठ जनाको संख्यामा आएका ओवादीका कार्यकर्ताले बुधबार बिहान करिब ६...