प्रहरी र मधेसी मोर्चाका कार्यकर्ता बीच रौतहटमा झडप

पुस ५, रौतहट । रौतहटको बीपीचोकमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ ।प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई हटाउन प्रहरीले हवाई फायर र अश्रूग्यास प्रहार गरेको छ । दुई राउण्ड...

शनिबार बिहान गएको भूकम्पबाट चार घरमा क्षति, थप विवरण आउन बाँकी

पुस ५, बैतडी । शनिबार बिहान पश्चिम नेपालमा गएको ५.५ रिक्टर स्केलको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ ।बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ठुलसैनका घरमा...

४ लाख रकम दिएको झुटो तमसुक बनाई १४ बर्षीया बालीकालाई निरन्तर बलात्कार

काठमाण्डाै ३ पूस । चौधारी गाविसका ५५ वर्षीय धनबहादुर विष्टले यौनसम्पर्कका लागि चार लाख दिएको तमसुक बनाएर १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।जेठाबुबा...

आन्दोलन घोषणा गर्दै मोर्चाले भन्यो वार्ता गर्ने भए मधेसमा मात्र हुने

 ३पुस,काठमाडौं । नयाँ संविधानमा आफ्नो अधिकार नसमेटिएको भन्दै आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप आन्दोलनको घोषणा गरेको छ । माोर्चाको आज बसेको बैठकले११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको...

अख्तियारले निलम्वन गर्न सिफारिस गरेका वन्तलाई बचाउने चलखेल

शुक्रबार, ३ पुस ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न गरेको सिफारिस अन्यौलमा परेको छ । कार्यवाहक कसलाई दिने भन्नेमा कुरा...

अब मोबाइलबाटै ‘पेट्रोलको क्यू’ एसएमएस गर्नुस्, लाईन नबसी तेल पाउनुस् (तरिकासहित)

काठमाडौं, ३ पुस । पेट्रोल तथा डिजलको लाईन बस्दा-बस्दा हैरान हुनु भएको छ ? छ भने तपाईंका लागि राहतको खबर छ । अब तपाईंले पेट्रोलियम पदार्थका लागि लाईन बसिरहनुपर्दैन ।...

दैनिक ५० हजार लिटर तस्करीको इन्धन

काठमाडौं, २ पुस । उपत्यकामा सवारी जाम बढ्न थालेको छ । भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको हो ।उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक...

मोर्चाद्वारा संसद बैठक बहिस्कार,पुननिर्माण विधेयक सर्वसम्मतले पारित

२ पुष, काठमाडौं ।मधेसी मोर्चाले हीजाे बुधबारको बैठकलाई बहिष्कार गरेको थीयाे। आफूहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मोर्चाले बैठक बहिस्कार गरेको हो । संसदको बुधबारको बैठक सुरु हुनासाथ...

थाइल्याण्डमा नाङ्गिइन् सन्नी, फ्यानले घेराउ गरे !

मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनी आपतमा परेकी छिन् ।आफ्नो फिल्म मस्तीजादेको एक गीतका लागि थाइल्याण्डमा नाङ्गिएर डान्स गर्दैगर्दा फ्यानले घेरा हालेपछि सन्नी आपतमा परेकी हुन् ।...

कालोबजारी गर्ने आयल स्टोरमा सिलबन्दी

दोलखा, १ पुस । जिल्लाको काभ्रे गाविसको मैनापोखरी बजारमा रहेको कालिन्चोक आयल स्टोरले इन्धन कालोबजारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ ।स्टोरले स्थानीय प्रशाशनको आँखा छलेर ८६ रुपैयाँ...