आन्दोलन घोषणा गर्दै मोर्चाले भन्यो वार्ता गर्ने भए मधेसमा मात्र हुने
३पुस,काठमाडौं । नयाँ संविधानमा आफ्नो अधिकार नसमेटिएको भन्दै आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप आन्दोलनको घोषणा गरेको छ । माोर्चाको आज बसेको बैठकले११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको...