४ लाख रकम दिएको झुटो तमसुक बनाई १४ बर्षीया बालीकालाई निरन्तर बलात्कार
काठमाण्डाै ३ पूस । चौधारी गाविसका ५५ वर्षीय धनबहादुर विष्टले यौनसम्पर्कका लागि चार लाख दिएको तमसुक बनाएर १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।जेठाबुबा...