राष्ट्रप्रतिप्रति गरिएको व्यवहार प्रति एमालेले के भन्यो ?
पुस ६, काठमाडौँ । एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित व्यवहार भएको भन्दै आपत्ति जनाएको छ । आन्दोलनरत मधेसी मेर्चाको उक्त कदमको भत्सर्ना गर्दै सार्वजनिक रुपमा माफी माग्न मोर्चाका नेताहरुको ध्यानाकर्षण...