‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक

काठमाण्डाै२४जेष्ठ०७७/ ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गितकार रहेको गिती संग्रहमा कुल ५ वटा गितहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा...

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौँ, २४ जेठ०७७/आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार...

क्वारेन्टिनमा एकको मृत्यु

बाजुरा, २४ जेठ ०७७/खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।...

वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

हेटौँडा, २४ जेठ०७७/कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई...

आजको राशिफल २०७७ ज्येष्ठ २४

वि.सं. २०७७ ज्येष्ठ २४ गते शनिबार तदनुसार ई. सं. २०२० जुन ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ, २३ जेठ०७७/अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन...

क्वारेन्टिनमा मृत्यु भएका युवकमा सङ्क्रमण

सुर्खेत, २३ जेठ०७७/क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर...

स्वदेश फर्कनेलाई टेलिकमले निःशुल्क सिमकार्ड

काठमाण्डाै२३जेष्ठ०७७/कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका) तथा...

लिम्पियाधुरा र कालापानी मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा

झापा२३जेष्ठ०७७ / लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर,...

आजको राशिफल २०७७ ज्येष्ठ २३

वि.सं. २०७७ ज्येष्ठ २३ गते शुक्रबार तदनुसार ई. सं. २०२० जुन ०५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...