राहत सामग्रीमा सेना, प्रहरी र कर्मचारीको रजाइँ, ब्यारेकमा रक्सी भोज

गाेरखा, पुस १५ ।नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर,...

पूर्वप्रधानमन्त्री भन्दा सुशीलको घोर आपत्ति

काठमाडौं, १५ पुस । कांग्रेस सभापति सुशील कोइराला भूतपूर्व या पूर्व शब्द देख्ने–सुन्नेबित्तिकै कति इरिटेड हुन्छन् भन्ने जानकारी धेरैलाई नहुन सक्छ । कोइराला भूतपूर्व शब्द सुन्नासाथ चिढिन्छन् भन्ने जानकारी कांग्रेसकै...

निगमको ट्याङ्कर गायब बनाउन खोज्ने प्रहरी खोरमा

पथरी (मोरङ), १५ पुस । विराटनगरमा आयल निगमको ट्याङ्कर रातिको समयमा गायब बनाउने प्रयास भएको छ ।तीनजनाको समूहमा हिजो राति २ बजेतिर आएका व्यक्तिहरुले ना २ ख ५०२९ नंको इन्धन...

मालपोत कार्यालयका कर्मचारी पाँच लाखसहित पक्राउ

काठमाडौँ, १४ पुस । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको टोलीले मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीलाई आज पाँच लाखसहित पक्राउ गरेको छ ।आयोगले विज्ञप्तिमार्फत...

जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप प्रहरी माथी पेट्रोल बम प्रहार

जनकपुर १३ पुस। जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछी जनकपुरको स्थिति तनावग्रस्त भएको छ ।विराटनगरको रानी भन्सार नाकामा धर्ना बस्न खोज्दा प्रहरीको हस्तक्षेपबाट सदभावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको...

एक महिनाको तलबदान सहित राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा

काठमाडौ, पुस १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सोमबार पूजा गरेकी छन् ।मुलुकमा भइरहेको संकटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले बिहान साढे ९ बजे विशेष पूजा गरेकी पशुपति क्षेत्र विकास कोषका...

लोडसेडिङका बेला अब इन्टरनेट सेवा पनि बन्द

पुस १३, काठमाडौं । लोडसेडिङ भएका बेला राउटर इन्भर्टरमा जोड्दा समेत तपाईको घरमा इन्टरनेट आउन छाडेको छ ? मोबाइल, ल्यापटप वा कम्प्युटरमा इन्टरनेटको टावर देखाए पनि कनेक्ट हुँदैन ?पछिल्लो केही...

बसको छतमा यात्रु राखे पनि कारवाही,मोटर साइकलमा तीन जना बस्न नपाइने,

 काठमाडौं, पुस १३ –भारतको नाकाबन्दीका कारण इन्धन अभावमा कम गाडी चलेको भन्दै ट्राफिक प्रहरीले गएको असोजदेखि छतमा यात्रु चढाउन छुट दिएको थियो । मोटरसाइकलमा पनि ३ जनासम्म चढेर यात्रा गर्ने...

भूकम्पपीडितका लागि ल्याइएको त्रिपाल अलपत्र

बाँके खजुरा, १३ पुस । नेपालगन्ज भन्सार कार्यालयमा एक हजार थान त्रिपाल अलपत्र परेका छन् ।भूकम्पपीडितका लागि भारतबाट नेपालगन्ज नाका हुँदै भित्र्याइएका करिब एक हजार थान त्रिपाल भन्सार कार्यालयको खुल्ला...

साफ च्याम्पियनसिप फुटबलको समूहचरणबाटै बाहिरियो नेपाल

काठमाडौं, १३ पुस । साफ च्याम्पियनसिप २०१५ को लिग चरणको यात्राबाट नेपाल समुहचरण बाटै बाहिरिएको छ । समूह ‘ए’ को लिग चरणको आइतबार भएको अन्तिम खेलमा नेपाल भारतको हातबाट ४–१...