दशदिनभित्र न्यानो कपडा किन्ने दिइएको रकम नपुगे कारबाही गरिने
काठमाडौँ, १८ पुस । मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।सरकारले...