साफ उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने

१७ पुस,काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् ।भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका...

पार्टी सभापतिमा नेत्री कोइरालाले उम्मेदवारी दिने

गुलरिया(बर्दिया), १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोेइरालाले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।काँग्रेस...

गृहको निर्णय अख्तियारको छानविनमा,काजमा खटिएका सिडियोहरु फिर्ता बोलाउने तयारी

 काठमाडौं, १७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४३ प्रमुख जिल्ला अधिकारीलाई काजमा खटाउने गृहमन्त्रालयको कार्यमा छानविन थाल्ने भएको छ । गृहले नियम विपरित काजमा जथाभावी सिडियोको सरुवा गर्न थालेपछि...

नाकाबन्दी साताभित्रै सहज हुने

झापा, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार फोन वार्तापछि सरकारले ‘साताभित्रै आपूर्ति व्यवस्था सहज हुने’ आशा व्यक्त गरेको छ । गृहजिल्ला झापा दौडाहामा...

गैरकानुनी काम गरेको भन्दै अख्तियारका आयुक्तविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौँ, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले संवैधानिक एवम् कानुनी व्यवस्थाको उलङ्घन हुने गरी एकै समयमा दुई सरकारी निकायमा बहाल हुनु कानुन विपरीत रहेको जनाउँदै आज सर्वोच्च...

लुटपाट गर्ने पक्राउ

बनेपा, १६ पुस । विदेशी मुद्रा साट्ने प्रलोभनमा पारेर लुटपाट गर्ने एक दम्पतीसहित चारजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई फरक फरक मितिमा विभिन्न ठाउँबाट पीडितले दिएको हुलिया र सुराकीका...

आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने

काठमाडौं, १६ पुस । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ ।यसका कारण विश्वभर भोकमरी, खडेरी,...

अख्तियारभित्रै कोषराजले रुँदै भने – क्यान्सरपीडित मेरी श्रीमतीकाे के दोष ?

काठमाडौं, पुस १५ । अघिल्लो दिनसम्मको फोर्स कमान्डर भनेर के गर्नु, भोलिपल्टै सिपाहीका अगाडि हिक्कहिक्क गर्दै आँशु झार्नुपर्ने भएपछि । भष्टाचारी करार भई निलम्बनमा परेका सशस्त्र महानिरीक्षक कोषराज वन्तले अख्तियारभित्रै...

राहत सामग्रीमा सेना, प्रहरी र कर्मचारीको रजाइँ, ब्यारेकमा रक्सी भोज

गाेरखा, पुस १५ ।नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर,...

पूर्वप्रधानमन्त्री भन्दा सुशीलको घोर आपत्ति

काठमाडौं, १५ पुस । कांग्रेस सभापति सुशील कोइराला भूतपूर्व या पूर्व शब्द देख्ने–सुन्नेबित्तिकै कति इरिटेड हुन्छन् भन्ने जानकारी धेरैलाई नहुन सक्छ । कोइराला भूतपूर्व शब्द सुन्नासाथ चिढिन्छन् भन्ने जानकारी कांग्रेसकै...