६.७ रेक्टरकाे भूकम्पको धक्का नेपालमा महसुस भारतमा ठुलाे क्षती

काठमाडौै, २० पुस । पूर्वीनेपालसहित भारतमा सोमबार बिहानै भूकम्पको धक्कका महसुस गरिएको छ । बिहान झिसमिसे उज्यालोमै भूकम्प गएको हो ।भारतको पूर्वोत्तर क्षेत्र मणिपुरको राजधानी इम्फालबाट २९ किलोमिटर पश्चिमलाई केन्द्रविन्दु...

स्वतन्त्र मधेस गठबन्धनका तीनजनामाथि राज्यविरुद्ध अपराध मुद्दा

लहान २० पुस । डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ ।सिरहाको लहान नगरपालिकाबाट शनिबार...

संविधान संसोधन विधेयक पारित भएपछि अवस्था सहज- प्रचण्ड

विराटनगर, १९ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा पेस भएको संविधान संशोधनको विधेयक पारित भएपछि मुलुकको अवस्था सहज हुने विश्वास प्रकट गरेका छन् ।विराटनगर विमानस्थलमा आइतबार मध्याह्न...

भारतीय राजदूत र प्रचण्डबीच भेट

काठमाडौं, पुष १९ । एमाओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूतबीच भेट भएको छ ।आइतबार दिउँसो प्रचण्ड निवासमा भएको भेटमा नाकाबन्दी र मधेस आन्दोलनलगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ...

गाई–भैंसीलाई पनि सुत्केरी भत्ता ?

हेटौंडा, १९ पुस । सुत्केरी महिलालाई सरकारले भत्ता दिँदै आएको छ । तर अब यो भत्ता उनीहरुमा मात्रै सीमित रहने छैन । पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत एक हजार...

बनेपामा नयाँ शक्ती नेपालकाे अन्तरक्रीया कार्यक्रम समन्न ।

बनेपा पुस १९/ नयाँ शक्ती नेपाल द्वार काभ्रेकाे बनेपामा अन्तरकृया कार्यक्रम सम्पन्न  ।देशमा शान्ती,निकास र बिकास का लागी  देश तथा बिदेशमा छरिएर बसेका रास्ट्रवादी युवाशक्ती एवं देश र जनताको पक्षमा...

मधेसी मोर्चा विभाजित, दिल्लीबाटै महतोको गरे आन्दोलन घोषणा

काठमाडौं, पुस १८ - राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले तराई मधेशमा विरोधका छुट्टै कार्यक्रम घोषणा गरेको छ ।आइतबारदेखि पुस २७ गतेसम्मका लागि तराई मधेशमा प्रार्थना गर्ने, एकदिन ब्रत बस्ने, कालोपट्टि...

चीनमा ६. ४ रेक्टर स्केलको भूईंचालो

काठमाडौं, पुष १८ । चीनमा शक्तिशाली भूकम्प गएको छ ।चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाए अनुसार, शनिबार शनिबार बिहान स्थानिय समयअनुसार १२।२२ मा ६।४ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु...

भारतीय बायुसेवाको बेश क्याम्पमा आतंकबादी हमला

काठमाडौं, १८ पुस । भारतीय बायुसेवा निगमको बेश क्याम्प पन्जावमा आतंकबादी समुहले आक्रमण गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार अहिले भिडन्त जारी रहेको छ । भिडन्तका क्रममा चार हमलाकारी...

तीन महिनामा ४१४ टान्समिटर जले, ३३ करोड क्षति

काठमाडौं, १८ पुस । विगत तीन महिनायता ४१४ टान्समिटरहरु जलेका छन् । भारतीय नाकाबन्दीपछि इन्धनको बिकल्प बिधुत बनाउन थालेपछि राजधानीमा मात्र ४१४ टान्समिटरहरु जलेको विधुत प्राधिकरणले जनाएको छ ।तीनमहिना यता...