राजधानीबासीलाई घरघरमा पाइपलाइनबाट ग्यास वितरण असम्भव -विज्ञको जवाफ

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेजस्तै जनताका चुलामा खाना पकाउने ग्यासको पाइप जोडिने हो भने राजधानी उपत्यकाको भूसहतमा रहेको मिथेन ग्यासले राजधानीवासीलाई बढीमा डेढ वर्षमात्रै थेग्न...

चिनियाँलाई निःशुल्क भिसा, पर्यटक बढ्ने अपेक्षा

काठमाडौं, २६ पुस । भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवर्द्धन गर्न सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।पर्यटन...

प्रधानमन्त्री केपी वलीले भने , ‘जनताको चुल्होमै ग्यासको पाइपलाइन जोडिदिन्छु’

काठमाडौं, २५पुस । एक वर्षमा लोडसेडिङ अन्त्य गर्नेदेखि हावाबाट विजुली निकाल्ने हावादारी भाषण दिएर चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले फेरि अर्को हावादारी भाषण दिएका छन् ।ग्यास सिलिन्डरसमेत उपलब्ध गराउन...

आममाफी नदिने सर्वोच्चको फैसला स्वागतयोग्य भएको महराको प्रतिक्रिया

कावासोती, २५ पुस । एकीकृत नेकपा (माओवादी)का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सर्वोच्च अदालतले बिहीबार आममाफी नहुने गरी गरेको फैसला स्वागतयोग्य भएको बताएका छन् ।क्रान्तिकारी पत्रकार सङ्घ नवलपरासीले कावासोतीमा...

ईश्वर पोखरेल भन्छन्, ‘मधेसकोे समस्या वस्तुगतभन्दा बढी सिर्जित’

बर्दिवास, २४ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसको अहिलेको समस्या बस्तुगतभन्दा बढी सिर्जित रहेको बताएका छन् ।महोत्तरीको बर्दिवासमा आज कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान घोषणाको...

विद्युत् प्राधिकरणले कानुनविपरीत महसुल लिने गरेको खुलासा

काठमाडौ, पुस २४ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरका ग्राहकलाई कानुनविपरीत विद्युतको दोब्बर महसुल (प्रिमियम शुल्क) लागू गरेको खुलेको छ ।विद्युत् महसुल निर्धारण आयोगबाट स्वीकृत नगराई प्राधिकरणले गत साउनबाट लागु...

बिराटको पेट्रोल बिक्री गर्न चार पम्पलाई अनुमति प्रदान

 २४ पुष, काठमाडौं । बिराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न चार पम्पले स्वीकृति पाएका छन्। त्यसमध्ये व्यवसायी यशु प्रधानका मात्रै ३ पम्प छन् । आपूर्ति मन्त्री गणेशमान पुनको संयोजकत्वमा भएको...

फिफा वरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा

 २४पुष, काठमाडौं ।फिफा विश्व वरीयतामा नेपाल ४ स्थान तल झरेर १ सय ९६ औँ स्थानमा पुगेको छ । जनवरी महिनाको फिफा वरियतामा नेपाल ओरालो लाग्दै दक्षिण एसियाको पुछारमा पुगेको हो...

नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिशतले बढाउने तयारी

२४पुष, काठमाडौं ।सरकारले नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिशतले बढाइने तयारी थालेको छ । गत वर्ष नै विद्युत महशुल बढाउन सिफारिस गरे पनि अदालतमा मुद्दा परेपछि यो प्रक्रिया रोकिएको थियो...

ओली सरकारले मधेसको समस्या समाधान गर्न सक्दैन,एमालेको संगतले कांग्रेस बिग्रियो,

२३ पुष, महोत्तरी । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने बताएका छन् । कार्यकर्ता भेटघाटका लागि बुधबार महोत्तरीको बर्दिवास आएका नेता...