मधेसी मोर्चाद्वारा सरकारसँग ४४ लाख रुपैयाँ उपचार खर्च दावी
काठमाडौं, २६ पुस । मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाण्डाैमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ ।२७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ...