मुलुकले चाँडै निकास पाउँछ- उपप्रधानमन्त्री थापा

विराटनगर, २९ पुस । उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दलसँग निरन्तर वार्ता जारी रहेको र विवाद अत्यन्तै साँघुरिँदै गएकाले चाँडै नै मुलुकले निकास पाउने बताएका छन् ।विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग...

एउटै बाख्रालेपायाे पाँचवटा पाठापाठी

म्याग्दी, २९ पुस । बेनी नगरपालिका–१० तोरीपानीका कृषक क्षेत्रबहादुर चोखालले पाल्नुभएको बाख्राले पाँच वटा पाठापाठी पाएको छ ।सामान्यतया एउटा बाख्राले एकदेखि तीन वटासम्म पाठापाठी जन्माउने भए पनि चोखालको एउटा बाख्राले...

सिंहदरबार घेर्ने तयारीमा खेलाडी

काठमाडौं, २९ पुस । १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सरकारले अहिलेसम्म बजेट उपलब्ध नगराएपछि खेलाडीले रोष प्रकट गरेका छन् । छनोट प्रतियोगिता अघि नै सरकारले बजेट दिने प्रतिबद्दता...

गगनलाई पनि सभापतिको उम्मेदवार बन्न दबाब

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या दश पुगेको छ । सम्भावित उम्मेदवारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील कोइरालादेखि नयाँ नेता गगन थापासम्म छन्...

खाडीमा गैरकानुनी रुपमा घरेलु कामदार पठाउने गिरोह सक्रिय

काठमाडौं, २९ पुस । सरकारले वैध तरिकाले खाडी मुलुकमा घरेलु कामदार पठाउन ढिलाइ गर्दा गैरकानुनीरुपमा पठाउने गिरोह सक्रिय भएको छ ।दलालले भारतीय बाटो हुँदै मोटो रकम लिएर कुवेत, साउदी अरब,...

बिजुली नबाली भारतलाई अढाई अर्ब तिर्नुपर्ने

काठमाडौं, २९ पुस । ढल्केबर-मजुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाईन निर्माणमा सरकार जिम्मेवार नबन्दा बिजुली नबाली भारतलाई झन्डै साढे दुई अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ ।सरकारले उक्त प्रसारण लाइनबाट...

८ प्रतिशतले अवमूल्यन भयो नेपाली मुद्रा

काठमाडौं, २९ पुस । एक वर्षको अवधिमा डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य ८ प्रतिशतले ह्रास भएको छ । २०७१ माघ १४ गतेको तुलनामा बुधबारका लागि दिइएको डलरको विनिमय दरको आधारमा...

नाकाबन्दीले  ३ खर्ब ४ अर्बको क्षति, २२ सय उद्योग बन्द,४ लाख लाइ बेरोजगारी बनायाे 

काठमाडौं, २९ पुस । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तीन खर्ब चार अर्ब रुपैयाँ बराबर क्षति र चार लाख मजदुर बेरोजगार भएको दाबी निजी क्षेत्रले गरेका छन् । यो अवधिमा...

लियोनल मेस्सीले पाँचौं पटक फिफा बालोन डी’ओर जिते

जुरिच, २८ पुस । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले पाँचौं पटक फिफा बालोन डी’ओर जिते । यसक्रममा अन्तिम चरणमा उनले आफ्नै टिममेट तथा ब्राजिलियन युवा स्टार नेयमार र...

वार्तामा सरकारी बेवास्ता, सत्तारुढ दलकै कार्यदल सदस्य आउनै छाडे

काठमाडौं, २९ पुस । सत्तारुढ एमाले र एमाओवादीको बेवास्ताका कारण ‘तीन दल–मोर्चा कार्यदल’ का पछिल्ला बैठक प्रभावहीन बन्न थालेका छन् । तीन ठूला दल र आन्दोलनरत मधेसी मोर्चा बीचको बैठक...