कांग्रेस महाधिवेशनको उद्घाटन रंगशाला र बन्दसत्र भृकुटीमण्डपमा

काठमाडौ १ माघ । आगामी फागुन २० गतेदेखि हुन थालेको नेपाली कांग्रेसको १३ औ महाधिवशेनको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।भने बन्दसत्र भृकुटीमण्डपमा हुन थालेको हो । यसअघि...

सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्यायो,

पाैष ३० काठमाडौँ / तपाईँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नुभएको छ भने त्यसो...

११ प्रजिअको सरुवा, हेराै को कहाँ

पुस ३०, काठमाडौं । गृहमन्त्रालयले सहसचिव स्तरका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।भक्तपरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर सरुवा गरिएको छ...

१५ दिनभित्र राजधानीका साढे २ लाख परिवारले ग्यास पाउने

काठमाडौं, पुस ३० । लामो समयदेखि रक्सौल–वीरगन्ज नाकामा रोकिएका २ सय ५५ ग्यास बुलेट ‘रि–रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन्। निर्धारित समय १५ दिनभित्र उक्त परिमाणमा ग्यास बुलेट...

डनविरुद्ध ६ महिनामा प्रहरीका चार ‘सुटआउट’

काठमाडौं, ३० पुस । अपराधीविरुद्ध पछिल्लो समय प्रहरी आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । पेसेवर अपराधीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली नै चलाउन थालेको छ ।– गत १९ असारमा...

कांग्रेसभित्र गुट फेरबदलका प्रयास, गुटका आ–आफ्नै तयारी

 पुष,३० काठमाडौं । महाधिवेशन हुन करिब दुई महिना बाँकी हुँदा कांग्रेसभित्र गुट फेरबदलका प्रयास हुन थालेका छन् । संस्थापन र देउवा पक्ष नेताहरू तानातानको प्रयासमा छन् । महाधिवेशन केन्द्रित भएर...

पर्वतमा हतियारसहित दुई युवा पक्राउ

पर्वत, ३० पुस । उत्तरी पर्वतको लेखफाँट गााविसका दुई युवा हतियारसहित पक्राउ परेका छन् । वन्यजन्तु सिकार गर्न हिँडेका बेला दुई थान भरुवा बन्दुकसहित उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला...

भूत भगाउने निहुँमा बलात्कार प्रयास

भीमदत्तनगर, २९ पुस । आफूलाई धामीझाँक्री बताउँदै भूत भगाउने निहुँमा किशोरीमाथि बलात्कार प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा परेका छन् ।कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ का स्थानीय ३१ वर्षीय गणेश नेपालीलाई प्रहरीले...

मुलुकले चाँडै निकास पाउँछ- उपप्रधानमन्त्री थापा

विराटनगर, २९ पुस । उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दलसँग निरन्तर वार्ता जारी रहेको र विवाद अत्यन्तै साँघुरिँदै गएकाले चाँडै नै मुलुकले निकास पाउने बताएका छन् ।विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग...

एउटै बाख्रालेपायाे पाँचवटा पाठापाठी

म्याग्दी, २९ पुस । बेनी नगरपालिका–१० तोरीपानीका कृषक क्षेत्रबहादुर चोखालले पाल्नुभएको बाख्राले पाँच वटा पाठापाठी पाएको छ ।सामान्यतया एउटा बाख्राले एकदेखि तीन वटासम्म पाठापाठी जन्माउने भए पनि चोखालको एउटा बाख्राले...