बढी रकम असुल्ने १०० म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयले सहयोग गरेन

माघ ३, काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेका म्यानपावर कम्पनीको सूची निर्माणमा विवाद हुन थालेको छ । विभागका...

देशभर ५८ लाख सिलिन्डर खाली डेढ सय बुलेट लाइनमा,

काठमाडौं, ३ माघ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट मागेजति ग्यास आइरहेको दाबी गरे पनि उद्योगीले प्रर्याप्त ग्यास नपाएको जनाएका छन् । नेपालले ग्यास आयात गर्दै आएको आइओसीको...

डेढ करोडको बहुमुल्य मालाले सोलुखुम्बुमा एकजनाको ज्यान लियो

माघ ३, सोलुखुम्बु । आफैले लगाएको बहुमूल्य मालाकै कारण ज्यान जाला भन्ने सुइँकोसम्म पाएका भए सोलुखुम्बु निवासी थेपाङ शेर्पाले कहिल्यै माला लगाउने थिएनन् होला । अनि त्यसको सोख पनि पाल्ने...

नेता नै रोक्छन जलविद्युत आयोजना

नेपालगन्ज, ३ माघ । २०६८ जेठ ८ गते मोहन बैद्य पक्षीय एमाओवादी कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरको दैलेख, पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरे । पाटी विभाजनपछि...

अबैध रुपमा बस्ने विदेशीबाट साढे दुई करोड असुली

काठमाडौं, ३ माघ । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको छ ।सन् २०१५ मा...

इन्धनको मूल्य घट्दै, सोमबार नयाँ दर सार्वजनिक हुने

काठमाडौं, माघ ३ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झरपेछि नेपाल आयल निगमले समेत सोही अनुरुप इन्धनको मूल्य समायोजन गर्ने भएको छ ।निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अन्तर्राष्ट्रिय बजारमा इन्धनको...

के फेरि आउँछ त भूकम्प – के भन्छन् नेपाली भूकम्पविद् ?

[caption id="attachment_4272" align="alignleft" width="268"] भूकम्पविद् डा.दीपक चम्लागाइ[/caption]काठमाडौं, माघ २, आजभूकम्प सुरक्षा दिवस । विगत १८ वर्षदेखि हामीले विसं १९९० ९सन् १९३४० माघ २ गतेको महाभूकम्पको सम्झनास्वरूप जनचेतना फैलाउने उद्देश्यले यो...

आफू सभापतिमा लड्ने काँग्रेस नेता रामचन्द्र पौडेललकाे भनाइ

कपिलवस्तु, २ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस कपिलवस्तुका सभापति एवम् सांसद सुरेन्द्रराज आचार्यकी आमा प्रभा आचार्यको निधनमा श्रद्धाञ्जलि दिएका छन् ।सो अवसरमा उपसभापति पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै...

साढेलाई जुधाएर आनन्द लिँदै नुवाकोटवासी (फोटो फिचर)

नुवाकोट, माघ १ । साढे जुधाई अर्थात् बुल फाइट । चलचित्रका दृश्य अथवा टेलिभिजनको पर्दामा मात्रै देखिने साँढेहरुको जुधाईको यस्तो आनन्द नुवाकोटवासीले लिए ।नुवाकोटको बेत्रावती र तारुका–५ चाँदनीमा साँढेहरुको जुधाई...

१ वर्षमा लोडसेडिङ हटाउन खोज्दा आफुलाई रोक्न खोजियाे प्र.म केपी ओली

काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा लोडसेडिङ हटाउन खोज्दा आफुलाई रोक्न खोजिएको बताएका छन् ।माघी पर्वको अवसरमा दशरथ रंगशालामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काम गरेर...