अर्को सातादेखि पूर्ण तौलका सिलिन्डर

काठमाडौं ६ माघ / सरकारले आगामी सातादेखि पूर्ण तौल (१४.२ किलो) को सिलिन्डर उपलब्ध गराउने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघ, वाणिज्य तथा आपूर्ति विभाग र नेपाल आयल...

माल्दिभ्सविरुद्ध नेपालको जित, नेपाल बङबन्धु कपको फाइनलमा

काठमाडौं, ६ माघ । माल्दिभ्सविरुद्ध शानदार जीत निकाल्दै नेपाल बङबन्धु कपको फाइनलमा प्रवेश गरेको छ । नवयुग श्रेष्ठको हृयाट्रिकको मद्दतमा मंगलबार भएको खेलमा माल्दिभ्सविरुद्ध ४–१ को शानदार जित हात पार्दै...

६ वर्ष अघि मरेका र राप्रपा नेपाल जिल्ला सचिव पनि कांग्रेस क्रियाशील सदस्य!

भक्तपुर, ६ माघ । कांग्रेसले मरेका, पार्टी परित्याग गरेका तथा फाराम नै नभरेकालाई समेत क्रियाशील सदस्यको सूचीमा प्रकाशित गरेपछि भक्तपुर कांग्रेसमा खैलाबैला मच्चिएको छ।भक्तपुर कांग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै...

अब घर बनाउन पनि लाइसेन्सधारी मिस्त्री

काठमाडौं, ६ माघ। भूकम्प प्रतिरोधात्मक प्रविधि र निर्माण सामग्रीबारे जानकार डकर्मी भए क्षति कम हुने आँकलन गर्दै ललितपुर उपमहानगरपालिका कार्यालयले भवन निर्माणमा प्रत्यक्ष संलग्न हुने डकर्मी र मिस्त्रीका लासिग तालिम...

सिंहदरबारमा सौर्य ऊर्जाबाट एक मेगावाट बिजुली !

काठमाडौं, ६ माघ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सौर्य ऊर्जाबाट चल्ने भएको छ। सरकारले यसका लागि सिंहदरबारभित्रै एक मेगावाट विद्युत सौर्य ऊर्जा निकाल्ने भएको छ।ऊर्जा मन्त्रालयले सबै कामको तयारी...

भावी योजना बनाउन पूर्वराजा भोली थाइल्यान्ड जाने

काठमाडौ ६ माघ/पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ सात गते थाइल्यान्डको भ्रमणमा जाने भएका छन् । राजबादीहरुको सक्रियता बढिरहेका बेला उनको थाइल्यान्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ ।निजी सचिव सागर तिमल्सिनाका...

बैंकिङ अपराधीलाई आजीवन जेल सजाय प्रस्ताव

काठमाडौ ६ माघ– बैंकिङ अपराधमा दोषी ठहर भएका व्यक्तिलाई आजीवन जेल सजायसम्मको प्रावधान ल्याउन सांसद्हरुले प्रस्ताव गरेका छन् । ‘ बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक ०७२’ मा संशोधन प्रस्ताव पेस...

ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु

 माघ ६ धादिङ/धादिङको कुम्पुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कुम्पुरको परेवाटारमा ढोला मण्डलीमा पूजा गरेर फर्किएका यात्रु चढेको बा ५ च ४९१८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा...

काँग्रेसको अबको सभापति देउवा- महत

दाङ, ५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले अब पार्टीको सभापति वरिष्ठ नेता शेरबहादुर देउवा हुने सम्भावना व्यक्त गरेका छन् ।तुलसीपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले देशभरका...

सरकारले नै खुलाउन चाहेन वीरगन्जको नाका

वीरगन्ज, ५ माघ ।करिब तीन महिनादेखि तराई आन्दोलनका कारण बन्द वीरगन्ज नाका आन्दोलनकारी दलहरूलाई विजयउत्सव मनाउन दिने मनसायले सरकारले नै खुलाउन नचाहेको रहस्य खुलेको छ । ७० प्रतिशतभन्दा बढी सामान...