कांग्रेस, एमालेको निश्कर्ष–मधेसमा दुई प्रदेश कुनै हालतमा स्वीकार्य नहुने

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिचको बैठकले मोर्चाले भनेजस्तो तराई मधेसमा दुई प्रदेश कुनै हालतमा स्वीकार्य नहुने निश्कर्ष निकालेको छ ।प्रधानमन्त्रीको सरकारी निवास...

नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि- बहराइन ३-० गोलले पराजित

 काठमाडौं माघ ८ /नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ ।बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको...

मधेसी मोर्चासँगको बिहीबारकाे वार्ता पनि निष्कर्षविहीन

काठमाडौँ, ७ माघ । तीन प्रमुख दलका शीर्षनेता र संयुक्त मधेसी मोर्चाका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । मोर्चाले संविधान संशोधनलगायत अन्य विषयको समाधान ‘प्याकेज’...

अमेरिकी डलरको भाउ अहिलेसम्मै उच्च

माघ ७, काठमाडौं । अमेरिकी डलरको मुल्य अहिलेसम्मकै माथिल्लो विन्दुमा पुगेको छ । आज नेपाली बजारमा एक अमेरिकी डलरको मूल्य १ सय ९ रुपैयाँ २४ पैसा पुगेको छ । जुन...

डा.गाेबिन्द केसी फेरि अनशनमा

काठमाडौं, माघ ७ / डा. गोविन्द केसीले सोमबारदेखि आठौं अनशन थाल्ने घोषणा गरेका छन्। चिकित्सा शिक्षा क्षेत्रका विकृतिविरुद्ध आन्दोलरत उनी फेरि अनसन बस्न लागेका हुन् । सरकारलाई सुरुमा एक साता...

कानुनविपरीत मन्त्री ढकालसँग डलर

काठमाडौं, माघ ७ । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले कानुनविपरीत ५ हजार अमेरिकी डलर सञ्चित राखेको पाइएको छ । विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा १२ को...

सद्भावना अध्यक्ष राजेन्द्र महतो फेरि अस्वथ्य

काठमाडौ ७ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा फेरि अस्वस्थ भएका छन् । केही दिन अघि मात्र भारतको दिल्लीबाट उपचार गराई फकेृका महतो फेरि अस्वस्थ भएका हुन् ।...

खादाले स्तन ढाक्नु गल्ती भयाे तर त्यो नाङ्गो फोटो चै होइन

अहिले पनि स्तनको दुईभागदेखि नाइटोसम्म प्रष्ट छुट्टिने कपडा लगाएर महिला दिदीबहिनीहरु ठूल्ठूला अवार्ड फङ्सनमा गइरहनुहुन्छ । मेरो सन्दर्भमा चाहिँ त्यो फोटो नाङ्गो थिएन । वस्त्र प्रयोग गरेर छोप्नुपर्ने भाग छोपेर...

प्रमुख तीन दलको बैठक आज पनि

काठमाडौं ,७ माघ/ आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोन गर्ने विषयमा सहमति जुटाउन आज प्रमुख तीन दल तथा मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन्...

इन्धन वितरण पारदर्शी नभए कारबाही गर्ने अख्तियारको चेतावनी

काठमाडौं, ६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन वितरण प्रणाली पारदर्शी बनाउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।आयोगले बुधबार आपूर्ति सचिव विष्णुप्रसाद लम्साल, निगमका कार्यकारी...