गोली हानी हत्या गरेको आरोप लगाउदै पुर्वमा चक्काजाम

 माघ १०, ताप्लेजुङ । मोरङको रंगेलीमा बिहिबार भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आज पुर्वका नौ जिल्लामा यातायात बन्दको आवाहान गरेको छ । यातायात बन्दको कारण आज विहानै देखि...

दक्षिण कोरियामा मजदुरको तलब बढ्यो

काठमाडौं, १० माघ । दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ । कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ । यो तलब वृद्धि कम...

दिउँसो प्रहरीलाई ढुंगा, रातभर वन फडानी

वीरगन्ज, १० माघ । मधेस आन्दोलनको केन्द्रबिन्दु बनेको पर्सा सदरमुकाम वीरगन्जको उद्योग व्यवसायमात्र धराशायी बनेको छैन, जिल्लाको उत्तरी भेगमा रहेको वन क्षेत्रमा समेत व्यापक फँडानी भइरहेको छ ।मधेस आन्दोलन र...

बारा र पर्सामा ठूला तीन दल प्रतिबन्धित

वीरगन्ज, १० माघ । मधेसी दलहरूले पर्सा र बारामा कुनै पनि कार्यक्रम नगर्न प्रमुख तीन दललाई धम्की दिएका छन् ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बारा र पर्सामा कुनै पनि कार्यक्रम नगर्न...

सरकारी असहयोगले रसुवागढी केरुङ सडक निर्माण ढिलाइ

काठमाडाैं, १० माघ । सरकारकै असहयोगका कारण रसुवागढ केरुङ नाका जोड्ने बेत्रावती-मैलुङ-स्याफ्रुबेसी खण्ड विस्तार कार्य अघि बढ्न सकेको छैन् । छिटो निर्माण कार्य अघि बढाउन यो खण्डको जिम्म नेपाली सेनालाई...

संविधानमाथि पहिलो संशोधन विधेयक दूई तिहाई मतले पारित, पक्षमा ४६१, विपक्षमा ७ मात्रै

काठमाडौं, माघ ९ । व्यवस्थापिका संसदबाट नेपालको संविधानमाथि पहिलो संशोधन विधेयक पारित भएको छ । मधेसी मोर्चाले उठाएका मागहरुलाई सम्बोधन गर्न तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारले संशोधन प्रस्ताव दर्ता गराएको...

सहिद सप्ताह भोलिदेखि सुरु, सहिदका सपना अधुरै

भीष्मराज ओझा/काठमाडौँ, ९ माघ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि भोलिदेखि सहिद सप्ताह मनाइँदैछ ।यही माघ १०...

बारा र पर्सामा प्रमुख दलहरुले कार्यक्रम गर्न पाउँदैनन् – मधेसी मोर्चा

काठमाडौं, ९ माघ । रंगेली घटनामा ३ प्रदर्शनकारीको मृत्युपछि आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख तीन दललाई बारा र पर्सामा कुनैपनि कार्यक्रम नगर्न धम्की दिएको छ ।बाराको जीतपुरमा शुक्रबार...

हेटौँडा–काठमाडौं सुरुङमार्गलाई उच्च प्राथमिकता दिनुपर्छ- प्रचण्ड

हेटौँडा, ९ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा–काठमाडौं जोड्ने सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।मकवानपुर उद्योग वाणिज्य सङ्घको ४९ औँ वार्षिक साधरणसभाको शनिबार...

रंगेली तनावग्रस्त, सशस्त्रको बेस क्याम्प तोडफोड

बिराटनगर, माघ ८ । बिहिबार प्रहरीसँगको मुडभेडमा तीनजनाको ज्यान गएपछि रंगेली शुक्रबार बिहानैदेखि अशान्त बनेको छ ।मोर्चासम्बद्ध प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् । बिहिबारको घटनाबाट आक्रोशित कार्यकर्ताहरुले रंगेलीस्थिति चोक्राहामा रहेको...