भारतबाट तीन सय मेगावाट विद्युत आयात गरिने ऊर्जा सचिवस्तरीय संयुक्त बैठक:

काठमाडौं, १५ माघ । सरकारले आगामी डेढ वर्षभित्र भारतबाट तीन सय मेगावाट विद्युत आयात गर्ने भएको छ । आज सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिस्तरीय बैठकले आगामी तीन साताभित्र...

नीगम संग २ करोड लिटर इन्धन मौज्दात,देश भरी कालाे बजारी

काठमाडौं, माघ १५ । नेपाल आयल निगमका मुलुकभर रहेका डिपोमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । यति धेरै इन्धन मौज्दात भए पनि निगमले सर्वसाधारणलाई इन्धन...

वीरगञ्ज नाकाबाट पनि गाडीहरु ओहोर- दोहोर हुन थाले

माघ १५, काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट आज केहि मालवाहक गाडी ओहोर-दोहोर भएका छन् । आज भारतबाट नेपाल छिर्ने र नेपालबाट भारत जाने गाडीहरु मितेरी पुलमा कुनै अबरोध नभएपछी...

यु-१९ विश्वकप क्रिकेट: नेपालद्वारा न्यूजिल्याण्ड ३२ रनले पराजित

माघ १४, काठमाडौँ । नेपालले बंगलादेशमा जारी अन्डर- १९ विश्वकपमा शक्तिशाली मानिएको न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्दै  जित हाँशिल गरेको छ ।नेपालले दिएको २३९ रनको लक्ष पछ्याएको न्यूजिल्याण्ड जम्मा २०६...

सरकारको कामप्रति एमाओवादी असन्तुष्ट, प्रचण्डले प्रधानमन्त्रीसँग कुरा गर्ने नारायणकाजीले राजीनामा फिर्ता लिए

काठमाडौं, १४ माघ / सत्तारुढ दल एकीकृत नेकपा माओवादीले सरकारको काम कारबाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।पार्टीकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसहित बिहीबार बसेको एमाओवादी स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकाल्दै...

माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले शुरू गर्याे कालोबजारी विरुद्ध ज्ञापनपत्र अभीयान

काठमाडौं, १४ माघ । एकीकृत नेकपा माओवादीको भातृ संगठन अखिल(क्रान्तिकारी) ले मुलुकमा भइरहेको कालोबजारी र मुल्यबृद्धि विरुद्ध देशका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।देशमा समानान्तर अर्थतन्त्र विद्यमान...

अस्सी रुपैयाँको बिजुलीको बिल तिर्न एक सय खर्च

इनरुवा, १४ माघ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ ।जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन...

महेन्द्रनगर-दिल्ली बस सेवा सुचारू

भीमदत्तनगर, १४ माघ । महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ ।बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय...

नयाँ शक्ती नेपाल ले अशक्त हरूलाइ दाउरा बीतरण

काठमाण्डाै,०७२,माघ १४/ नयाँ शक्ती नेपाल र सिन्धुपाल्चोक सेवा समाज नेपालको संयुक्त प्रयासमा दाउरा बीतरण ।फेसबुकबाट संगठित प्रवास र स्वदेशका सचेत युवाहरु द्वारा घनश्याम चम्लागाइको सयोजकत्वमा स्थापित नयाँ शक्ती नेपाल र...

राष्ट्रसङ्घद्वारा संविधान संशोधनको स्वागत

काठमाडौं, १३ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संवैधानिक प्रावधानका मतभिन्नता समाधानका लागि संविधान संशोधनको संसदीय कारबाहीलाई महत्वपूर्ण कदम भन्दै त्यसको स्वागत गरेका छन् ।उनले वार्ताको माध्यमबाट बाँकी रहेका...