चिनकाे यस्ताे प्रस्ताव : नेपालमा आधा खर्बको चाइना टाउन २ वर्षभित्र निर्माण गरिसक्ने
काठमाण्डौं २० माघ । चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैया ( ३ बिलियन युआन) लगानी ‘चाइना टाउन’ निर्माणका लागि अनुमति मागेको छ ।सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक) ले...