चिनकाे यस्ताे प्रस्ताव : नेपालमा आधा खर्बको चाइना टाउन २ वर्षभित्र निर्माण गरिसक्ने

 काठमाण्डौं २० माघ । चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैया ( ३ बिलियन युआन) लगानी ‘चाइना टाउन’ निर्माणका लागि अनुमति मागेको छ ।सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक) ले...

भारतीय नेताको अभिव्यक्तिप्रति सरकारध्दारा    खेद ब्यक्त 

काठमाडौ २० माघ । नेपाल सरकारले भारतको विहार राज्यका नेताहरूले नेपालको आन्तरिक मामलामा हालैका दिनमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै विहारका नेताहरूले नेपालको...

‘बाबुरामलाई भगवान मानेँ तर अहिले आफैँलाई धिक्कार्छु’ भन्दै नयाँ शक्ति भक्तपुरकी संयोजकले दिइन राजिनामा, बाबुराममाथि पैसा बाँडेको गम्भीर आरोप

विद्यार्थीहरुले समाज र देशको परिवर्तनका लागि अहम् भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोचेँर म वामपन्थी आन्दोलनमा जोडिएँ । माओवादी जनयुद्ध सुरु नहुँदै हाम्रो परिवारले तत्कालिन संयुक्त जनमोर्चालाई भोट दिएका थिए रे...

रवीन्द्र मिश्रकाे आइडिया चोरेर बाबुरामकाे नयाँ शक्तिमा !

काठमाडौं, माघ २० । बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्तिले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार...

सेल्फि लिँन खोज्दा १४ बिद्यार्थीको समुन्दमा डुबेर ज्यान गयो

माघ १९, मुम्बई । कलेजबाट बनभोजमा गएका १४ बिद्यार्थीको समुन्द्रमा डुबेर मृत्यु भएको छ । भारतको महाराष्ट्र प्रान्तमा पर्ने रायगढमा सोमबार समुन्द्र किनारामा खेल्दै सेल्फि लिँदै गर्दा समुद्रको तीब्र बहावमा...

मधेसी मोर्चाले नाकाबन्दी खोल्न मानेन

माघ १९, काठमाडौं । ९ माघको वार्ता भाँडिएपछि अनौपचारिक संवादमा समेत नरहेका प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच ११ दिनपछि सोमबार वार्ता भएको छ। राज्य व्यवस्था समितिको हलमा...

गाउँमै ढले कांग्रेसका केन्द्रीय सदस्यदेखि पूर्वमन्त्रीहरु

काठमाडौं, १९माघ । महाधिवेशनअन्तर्गत १५ माघमा सम्पन्न कांग्रेस गाउँ र नगरको निर्वाचनको नतिजा धेरै नेतालाई अप्रिय भएको छ। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका र प्रभावशाली पदमा पुगिसकेकाहरूलाई गाउँ र...

प्रहरी अधिकारीलाई घुस खुवाउँदै हिड्ने विश्वक्रान्ति अख्तियारको फन्दामा

काठमाडौं,माघ १९ । प्रहरी अधिकारीलाई घुस खुवाउनका लागि मध्यस्तकर्ताका भूमिका खेलेको अरोपमा विश्वक्रान्ति सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दी गर्दै हिड्ने सिंहलाई...

फेरी बढ्यो लोडसेडिङ, अब साताको ९३ घण्टा-हेराै तालीका सहीत

काठमाडौं, १८ माघ । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीको ढाड सेक्नेगरी फेरी लोडसेडिङको बढाएको छ । अब सातााको ९३ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । सोमबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक...

सरकारी जग्गा हडप्ने गिरोह खोज्दै प्रहरी र अख्तियार

काठमाडौं, १८ माघ । सरकारी जग्गा हडप्ने गिरोहविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले विशेष अभियान थालेका छन् ।मालपोत र नापीका कर्मचारीसँग मिलेर अर्बौं रुपैयाँ बराबरका जग्गा किर्ते गर्ने...