प्रधानमन्त्रीको भारतभ्रमण फागुन ७ गते हुने

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण फागुन ७ मा सुरु हुने प्रारम्भिक तालिका...

शनिबारबाट नाकाबन्दी शतप्रतिशत हटदै

 काठमाण्डाै २२ माघ/ भारतले शनिबारदेखि नेपालमाथि लगाउँदै आएको नाकाबन्दी शतप्रतिशत हटाउने भएको छ ।नेपालमा आफ्नो चाहनाविपरीत संविधान जारी भएकामा असन्तुष्ट भारतले गत ७ असोजदेखि अघोषित नाकाबन्दी गर्दै आएको थियो ।शुक्रबार...

काठमाण्डाैमा शक्तिशाली भूकम्पको धक्का

काठमाण्डाै, २२ माघ/ काठमाण्डुमा उपत्यकामा शुक्रबार राति भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

फिफा बरियतामा एकैपटक यतिधेरै माथि उक्लियो नेपाल

काठमाण्डाै, २१ माघ– बंगलादेशमा भएको बंगबन्धु कप जितेको नेपाल लामो समयपछि फिफा बरियतामा माथि उक्लिएको छ ।लामो समयदेखि बरियतामा ओरालो लागेको नेपाल यसपाली भने ८ स्थान माथि उक्लिदै १८८ औँ...

उपेन्द्रकाे पार्टी भित्र मच्चियाे भाडभैलाे

काठमाडौं २१ माघ । राज्यका सबै अंग र तहमा समानुपातिक समावेशी सिद्धान्तको नीति अुनसार सबै जातजाति वकालत गर्दै आएको संघीय समाजवादी फोरम नेपाल आफैँले पार्टीभित्र भने यो सिद्धान्त लागू गरेको...

यी हुन् क्रिश्चियन धर्म प्रचारमा विदेश शयर गर्ने संसद् (सूचीसहित)

मन्त्रीसहित २० सांसदको विदेश भ्रमण अस्वीकृतशान्तिमन्त्री एकनाथ ढकालले आफ्नो एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट दक्षिण कोरिया जाने सांसदसहित २० जनाको भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लग्न खोजेका थिए । क्रिस्चियन...

कांग्रेस काठमाडौँमा नगरपालिका निर्बाचन सम्पन्न,  नयाँ नेतृत्वमा यस्ता आए

काठमाडौं २१ माघ । नेपाली कांग्रेसको १३ औ महाधिवेशनको लागि काठमाडौंका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ ।कागेश्वरी मनोहरा नगरमा नवराज पुडासैनी, गोकर्णेश्वरमा श्रीकृष्ण ज्योति, बूढानीलकण्ठमा...

मोदीको भ्रमणको निम्तोपछि ओलीलाई चीनको उपेक्षा

काठमाडौं, २१ माघ । परराष्ट्रमन्त्री कमल थापाले १४ पुसमा चीनबाट फर्केर प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने बताएका थिए । तर, १६ पुसमा भारतीय समकक्षी मोदीले ओलीलाई टेलिफोन गरे ।ओली र...

हिन्दू राष्ट्र विरुद्ध नजान मधेसी नेतालाई भारतीय नेताको सुझाव

काठमाडौं, २१ माघ । बिहारका नेताहरूको समर्थन जुटाउन त्यसतर्फ गएका मधेसी मोर्चाका नेतासमक्ष नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने सुझाव भारतीय जनता पार्टीका एक प्रभावशाली नेताले दिएका छन् । बिहारका मुख्यमन्त्री नीतिशकुमार...

माेर्चाका नेता काठमाडौं आउँदै, निर्णायक वार्ता हुनसक्ने

काठमाडौँ, माघ २१ । प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एक÷दुई दिनभित्र पुनः वार्ता हुने भएको छ ।लामो समयको संवादहीनता तोड्दै केही दिनअघि वार्तामा बसेको मोर्चाले...