महामारीको यस घडिमा अनर्गलर प्रचार गरीयाे, प्रकाशित समाचारहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण
काठमाण्डाै२९जेठ०७७/ कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारद्वारा-सरकार (Government to Government- G to G) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने किसिमले विभिन्न संचारमाध्यमहरुमा...