न्यायालय, बिधायिका, पुलिस प्रशासन लगायत अख्तियार सबै दलका बन्धक देखिए- शेखर जङ्ग रायामाझी

कुनैपनि राष्ट्रको संरक्षण र सम्बर्द्धनकोलागि राष्ट्रवाद अपरिहार्य हुन्छ ,मुलत उस्को अस्तित्व रक्षाको लागि यो अनिवार्य हो।राष्ट्रवादले राष्ट्रियताको जगेर्ना गर्दछ।राष्ट्रको परिकल्पनाको प्रारम्भ भुगोलबाट हुन्छ अर्थात बिना भूगोलको राष्ट्र हुँदैन।यो प्रमुख आधार...

महामारीको यस घडिमा अनर्गलर प्रचार गरीयाे, प्रकाशित समाचारहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण

काठमाण्डाै२९जेठ०७७/  कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारद्वारा-सरकार (Government to Government- G to G) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने किसिमले विभिन्न संचारमाध्यमहरुमा...

आजको राशिफल २०७७ ज्येष्ठ २९

वि.सं. २०७७ ज्येष्ठ २९ गते बिहीबार तदनुसार ई. सं. २०२० जुन ११ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा...

सांसद सरिता गिरीकाे घरमा कालाे झण्डा

 काठमाण्डाै२९जेष्ठ०७७/भारतले नेपालकाे हडपेको भूमि सहीत समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीकाे घरमा केही युवाहरुले  कालाे झण्डा  गाडेका छन...

नेपाल हेपिन मान्दैन ः प्रम ओली

काठमाडौँ, २८ जेठ०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक, २०७७ अन्तर्गत...

सूर्यविनायकको गाई फार्ममा आगलागी

भक्तपुर, २८ जेठ०७७/सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन...

आजको राशिफल २०७७ ज्येष्ठ २८

वि.सं. २०७७ ज्येष्ठ २८ गते बुधबार तदनुसार ई. सं. २०२० जुन १० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा...

संसदमा हिन्दी गैरकानुनी भद्दा नखरा – शेखर जङ्ग रायामाझी

गत साता सरिता गिरी र अमृता अग्रहरीले संसदमा हिन्दीभाषामा आफ्नो मन्तव्य राखे ।संसदमा हिन्दी भाषा प्रयोग गर्नु गैरकानूनी र गैरसंवैधानिक कार्य हो ।नेपालको संविधान र कानुनले निषेध गरेको छ, जुन...

सरिता गिरीलाई देश निकाला गर्न चौतर्फी दवाव

काठमाण्डाै,२७ जेष्ठ०७७/ लगातार नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट बर्खास्त गरि देश निकाला गर्न चौतर्फी दवाव सिर्जना भएको छ । लिम्पीयाधुरा सम्मको भु...

कोरोना परीक्षण सामग्री सहयोग

बुटवल, २७ जेठ०७७/रोटरी क्लब अफ बुटवलले प्रदेश नं ५ को सरकारलाई कोरोना नियन्त्रण तथा परीक्षणका लागि आवश्यक सामग्री निःशुल्क प्रदान गरेको छ । क्लबले सामाजिक विकासमन्त्री सुदर्शन बराललाई पिसिआर किट...