शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन
काठमाडौं३०जेष्ठ०७७/ नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म...