कोइराला परिवारसँग भारतको घनिष्ट सम्बन्ध छ: स्वराज

माघ २६, काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको पाँच सदस्यीय भारतीय प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।विदेशमन्त्री स्वराजका साथ मंगलबार साँझ...

चीनको पनि नाकाबन्दी !

माघ २६, काठमाडौं । भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका संचालनमा नआएपछि नेपाली व्यवसायीको साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र परेको छ।भूकम्पपछि चीन सरकारले तातोपानी नाकालाई बन्द गरी रसुवा नाकालाई...

कोइरालाको राजकीय सम्मानका साथ भोलि अन्त्यष्टि गरिने, बुधबार सार्वजनिक विदा

काठमाडौं  माघ २६,/सरकारले स्वर्गीय पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय...

कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री माेदी ध्दारा दुःख व्यक्त

काठमाडौ २६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको छन् । माेदीले कोइरालाको निधनप्रति श्रद्धाञ्जली वक्तव्य दिँदै भारतले एक...

रामचन्द्र पौडेल ने.का काे कार्यवहाक सभापति

काठमाडौं,२६ माघ/ सभापति सुशील कोइरालाको निधन भएपछि उपसभापति रामचन्द्र पौडेल कार्यवहाक सभापति भएका छन्।कांग्रेसको विधानमा सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवहाक हुने व्यवस्था अनुसार पौडेल कार्यवहाक सभापति भएका हुन्।यसैगरी नेपाली का‌ग्रेसको आकस्मिक...

कोइरालाको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि रङ्गशालामा राखिने, भोली दाहसंस्कार

काठमाडाै, माघ २६/नेपाली कांग्रेसका दिवंगत सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि दशरथ रङ्गशालामा राखिने भएको छ ।नेपाली काङ्ग्रेसको आज बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो...

कांग्रेस सभापति कोइरालाको निधन

काठमाडौ २६ माघ-नेपाली काग्रेसका सभापति सुशील कोईरालाको निधन भएको छ ।गए राति १२:३० बजे निधन भएको हो । दम र निमोनियाका विरामी रहनु भएका कोइरालाको गएराति आफ्नै निवास महाराजगञ्जमा निधन...

आजबाट भारतले पेट्रोलियम पदार्थ दिन थाल्यो

काठमाडौ २५ माघ । वीरगंज नाका खुलेपछि भारतीय आयल कर्पोरेशन आईओसीले आजदेखि रक्सौल डिपोबाट तेल दिन थालेको छ ।शुक्रबारबाट नाका खुलेपछि आज आईओसीले करिव साढे ३ लाख लिटर तेल दिएको...

चर्चित हलिउड गायिका जोस स्टोन नेपाल आउदै

काठमाडौं, माघ २५ । चर्चित हलिउड गायिका जोस स्टोन नेपाल आउने भएकी छिन् । काठमाडौंमा हुन लागेको ‘जोस स्टोन लाइभ इन काठमाडौं’ नामक कन्सर्टमा सांगीतिक प्रस्तुती दिन उनी नेपाल आउन...

अन्तत: अनाैपचारीक भनीएकाे नाकाबन्धी औपचारिकरुपमै खुल्यो

काठमाडौं, २५ माघ / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल भारतसँगका सीमा नाकाहरुमा धर्ना नदिने निर्णय गरेको छ ।यससँगै झण्डै ५ महिनादेखि मधेसी मोर्चाले नाकामा गर्दै आएको अवरोध घोषितरुपमै हट्ने भएको...