साग पुरुष फुटबल:नेपाल बंगलादेशसँग पराजित,सेमिफाइनलमा माल्दिभ्ससँग भिडन्त

२८ माघ, काठमाडौं । भारतको गुहावाटीमा जारी १२ औं सागको पुरुष फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बिहीबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशसंग २(१ गोलले पराजित हुँदै नेपालले...

टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिदै

माघ २८, काठमाडौँ । नेपाल टेलिकमले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो...

शुक्रबारदेखि सबै पम्पबाट इन्धन वितरण गरिदै

माघ २८, काठमाडौँ । नेपाल आयल निगमले शुक्रबारदेखि उपत्यकाका सबै पेट्रोलपम्पबाट इन्धन बितरण गर्ने भएको छ ।वीरगञ्ज नाका खुलेपछि बिहीबार पहिलोपटक आपूर्ति मन्त्रालयमा सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले आपूर्ति...

आन्दोलन कमजोर भयाे भन्दै माेर्चामा थप तीन दल समेटिए

 काठमाडौ २८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन कमजोर बन्दै गएपछि मोर्चामा थप तीन दल समेटिएका छन् । अब मोर्चामा आवद्ध दलहरुको संख्या ७ पुगेको छ ।शरदसिंह भण्डारी नेतृत्वको...

घट्याे सुन्तला उत्पादन

पोखरा, २७ माघ – जिल्लामा यसवर्ष सुुुन्तला उत्पादनमा २७ प्रतिशतले कमी आएको छ ।गत वर्ष जिल्लामा १३ हजार मेट्कि टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १० हजार २०० मेट्रिक टन मात्रै...

उसुमानेपाललाइ थप दुइ रजत

काठमाडौ, माघ २७ । १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा बुधबार नेपालले दुइ रजत जितेको छ । उसु खेलाडी हरिप्रसाद गोले र सविता राईले नेपाललाई थप दुइ रजत जिताएका छन्...

दुई दसकपछि कोइराला परिवार बाहिर कांग्रेसकाे नेतृत्व

काठमाडौं, माघ २७ । कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व...

 वीरगन्ज   नाकाबाट एकैदिनमा  भित्रियाे १३ लाख लिटर इन्धन

काठमाडौं, माघ २७ । भारतबाट वीरगन्ज नाका हुँदै मंगलबार ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको छ । मंगलबार १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्रिएको हो । बेलुकीसम्म रक्सौलबाट ९५...

कोइराला परिवारसँग भारतको घनिष्ट सम्बन्ध छ: स्वराज

माघ २६, काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको पाँच सदस्यीय भारतीय प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।विदेशमन्त्री स्वराजका साथ मंगलबार साँझ...

चीनको पनि नाकाबन्दी !

माघ २६, काठमाडौं । भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका संचालनमा नआएपछि नेपाली व्यवसायीको साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र परेको छ।भूकम्पपछि चीन सरकारले तातोपानी नाकालाई बन्द गरी रसुवा नाकालाई...