प्रजातन्त्र दिवसको दिनदेखि लोडसेडिङ २ घन्टा घट्ने

 काठमाडौं, ४ फागुन  । फागुन ७ गतेदेखि लोडसेडिङ दुइ घण्टा घट्ने भएको छ । भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घन्टा कम हुने भएको...

साम्तेन स्कुलकाे १० औं बार्सिकोत्सव सम्पन्न

फागुन ३ काठमाण्डाै/बुढानीलकन्ठ नगरपालीकाकाे कपन टारमा रहेकाे साम्तेन स्कुलले आफ्नु १० औं बार्सिकोत्सव भब्यताका साथ मनाएको छ।प्रमुख अतिथी नेपाल सरकारका कानुन मन्त्री माननीय अग्नि खरेलको उपस्थितिमा सम्पन्न गरिएको सो कार्यक्रममा विभिन्न...

भूकम्पपीडितलाई घर बनाउन बैँक र वित्तीय संस्थाबाट अनुदान दिइने

काठमाडौं, ३ फागुन । सरकारले भूकम्पपीडितलाई घर बनाउन बैँक तथा वित्तीय संस्थाबाट मात्रै अनुदान दिने भएको छ।भूकम्प गएको १० महिनापछि पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण नीति पास गर्दै अनुदानको सम्भावित...

भारतमा भन्दा पाँच गुणा महँगो हवाई इन्धन नेपालमा !

काठमाडौं, फागुन ३ । मुलुकमा पेट्रोलियम पदार्थको विक्री बितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ ।भारतमा...

साग फुटबबल: पुरुष र महिला दुबैतर्फका फाइनल भिडन्त सोमबार

काठमाडौं  ३ फागुन /बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको...

पाँच तारे होटलले नै तिर्दैनन् कर

काठमाडौँ, ३ फागुन । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश पाँच तारे होटलले सवारी र घरजग्गा कर तिरेका छैनन् ।ती होटलले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गाको कर अहिलेसम्म...

अब पूरै सिलिन्डर ग्यास पाइने

काठमाडौं ३ फागुन। उपभोक्ताले ग्यास अभाव झेलेको पाँच महिनाभन्दा बढी भइसक्यो । यसबीचमा उपभोक्ताले दाउरा, ब्रिकेट, इन्डक्सन कुकर आदिको सहायताले छाक टारे ।अभावकैबीच सरकारले आधा सिलिन्डर ग्यासको कन्सेप्ट ल्याएर केही...

काँग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा

काठमाडौँ २ फागुन/ नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका...

यसरी मनाउन थालियो भ्यालेन्टाइन डे

काठमाडौं,२ फागुन /नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम...

इन्धन अायाे, पेट्रोलपम्प अझै खुलेनन्

काठमाडौँ २ फागुन/ भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही...