विमानस्थलबाटै फेरि हराए सात युवती
काठमाडौं, ९ फागुन । श्रीलंकाको अध्ययागमले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ ।ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो...