भारतीय नेताहरुले घेरे दिल्लीस्थित नेपाली दूताबास

फागुन १०, नयाँदिल्ली । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न माग गर्दै भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन् ।राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहको नेतृत्वमा करिब दूई...

मध्यरातमा गोरखा केन्द्र बनाइ ५.५ रेक्टर स्केलको भूकम्प

फागुन १०, काठमाडौँ | आइतबार मध्यरातको ११ बजेर ५४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु बनाइ ५.५ रेक्टर स्केलको भूकम्पको ठूलो धक्का महशुष भएको छ |भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, काठमाडौँ र...

श्री-स्वस्थानी व्रतकथा आज सकिँदै

फागुन १०, काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्री स्वस्थानी व्रत आज सकिँदै छ । आज देशका विभिन्न नदी तथा तलाउमा ब्रतालुको विशेष घुईंचो हुने गर्छ ।राजधानीदेखि १७ किलोमिटर...

सुन तस्करी रोक्न विमानस्थलका ३ ढोकामा ताला

काठमाडौं, १० फागुन । तस्करी र अपराधमा प्रयोग भएको आंशका गर्दै गृह मन्त्रालयले अन्तराष्ट्रिय विमानस्थलभित्रका इमर्जेन्सी एक्जिटका ३ वटा ढोका बन्द गरेको छ ।गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख तथा...

अखिलको अध्यक्षमा नविना निर्वाचित,

काठमाडौं, १० फागुन । एमाले निकट अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । आइतबार राति घोषित मतपरिणाम अनुसार अखिल इतिहासमा  नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ बनीन्न सफल भइन ।दीपक गौतमलाई...

प्यानल मिलाउन जुटे रामचन्द्र र शेरबहादुर देउवा

काठमाडौं, ९ फागुन । कांग्रेस महाधिबेशन आउन केही दिनमात्र बाँकी भएका बेला सभापतिका दुई उम्मेद्धार प्यानल मिलाउन जुटेका छन् । संस्थापन पक्षबाट सभापतिको उम्मेद्धार बन्ने पक्कापक्की जस्तै भएपछि रामचन्द्र पौडेलले...

ग्राहकको घरमा सिलिण्डर होल्ड , उद्योगीले ग्याँस भर्न पाएनन्

धादिङ, ९ फागुन । ग्राहकको घरमा सिलिण्डर होल्ड भएपछि धादिङका १३ वटा उद्योगले भएको ग्याससमेत विवतरण गर्न सकेका छैनन् ।आधा ग्यास वितरणका कारण धेरै सीलीन्डर हुने ग्राहकहरूले सीलीन्डर बजारमै होल्ड...

विमानस्थलबाटै फेरि हराए सात युवती

काठमाडौं, ९ फागुन । श्रीलंकाको अध्ययागमले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ ।ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो...

मनमोहन मेडिकल कलेज सरकारले चलाउने

काठमाडौं, ९ फागुन । सरकारले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका नाममा निजी क्षेत्रबाट प्रस्तावित मेडिकल आफैँ चलाउने तयारी गरेको छ ।प्रस्तावित मेडिकल कलेजको संचालक संस्था नेपाल स्वास्थ्थ सेवा सहकारीले सरकारलाई किनिदिन वा...

अबको आन्दोलन राजधानी केन्द्रित हुन्छः अध्यक्ष यादव

फागुन ९, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अब आफुहरुले गर्ने आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् ।शनिवार सिरहाको नरहामा फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा...