एयर काष्ठमण्डपको विमान पादुर्घटना, पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए’
जुम्ला १४ फागुन । ‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरु चिच्याउन थाले । तत्कालै सबैलाई सान्त्वना दिँदै दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरुलाई...