देउवा पक्षले संस्थापनकाे पदाधिकारी बढाउने प्रस्तावको कडा प्रतिवाद गर्ने

 काठमाडौं, १३ फागुन । कांग्रेसको संस्थापन पक्षले केन्द्रीय पदाधिकारी बढाउने प्रस्ताजव ल्याउने भएपछि बरिष्ठ नेता शेरवहादुर पक्षले त्यसको विरोधमा कडा प्रतिवाद गर्ने तयारी गरेको छ।देउवा पक्षीय दोस्रो पुस्ताका नेताहरुको अग्रसरतामा...

८४ प्रतिशत ग्यास विक्रेता अबैध

काठमाडौं, १३ फागुन । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका ग्यास विक्रेतामध्ये ८४ प्रतिशतभन्दा बढी ग्यास पसल अबैध रुपमा सञ्चालनमा रहेको पाइएको छ।ग्यास बिक्रेताले सम्पूर्ण पूर्वाधार तयार पारी वाणिज्य विभाग र नेपाल...

सिन्धुपाल्चोक केन्द्र भएर ५.४ रेक्टरको परकम्प

काठमाडौं, १२फागुन /  बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ५ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।परकम्पको धक्का काठमाडौंमा पनि महसुश गरिएको थियो ।यसअघि गएको...

तराई-मधेस आन्दोलन गर्दा मोर्चालाई ३७ लाख ऋण

फागुन१२, काठमाडौं । तराई मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ ।नयाँ संविधानप्रति विमत्ति जनाउँदै ६ महिनादेखि जारी...

सुन भाउ दुई वर्ष यताकै महंगो मा कीन बेच हुदै

काठमाडौं, १२फागुन /सुनको भाउ लगातार बढ्दै दुई वर्ष अघिकै मूल्यमा पुगेको छ । लगातार भाउ बढ्दै बुधबार सुन तोलामा ५६ हजार रुपैयाँमा पुगेको छ ।नेपाल सुन चाँदी व्यवसायीका अनुसार यस...

हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो (काे काे थीए यात्रु हरू )

कास्की, फागुन १२ – हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दाना–१ काभ्रे गाउँबाट चार घण्टा उकालोमा पर्ने...

कोरियन भाषा परीक्षा दिन पासपोर्ट अनिवार्य

काठमाडौं, ११फागुन/ कोरियन भाषा परीक्षाको फारम भर्न यो वर्षदेखि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) अनिवार्य चाहिने भएको छ । विगतका वर्षमा नागरिकता वा राहदानीका आधारमा परीक्षा फारम भर्न पाइन्थ्यो । तर...

आजदेखि  तेल र ग्यास चाहेजति दीइने

काठमाडौं,११ फागुन / नेपाल आयल निगमले काठमाडौं उपत्यकामा मंगलबारदेखि सवारीसाधनलाई चाहेजति इन्धन वितरण गर्ने भएको छ ।अहिलेसम्म मोटरसाइकल र गाडीलाई पाँच र देखि १५ लिटरसम्म मात्र डिजेल र पेट्रोल दिँदै...

यौन दुर्व्यवहारको अभियोग लागेका दुई न्यायाधीशमाथि छानवन हुने

फागुन ११, काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ ।महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना...

पार्टीमा धेरै दुःख गरेको छु, त्यसैले पार्टी सभापतिका लागि सक्षम छु: सिंह

फागुन १०, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम रहेको बताएका छन् ।नेपाल विद्यार्थी सङ्घले सोमबार आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका...