अायल नीगम कर्मचारीको ध्यान ९० करोड ‘बोनस’ मा
काठमाडौँ, १७ फागुन । उपभोक्ताबाट चर्को मूल्य असुलिरहँदा पनि घाटामा गुज्रिरहेको नेपाल आयल निगमका कर्मचारी सरकारको निर्देशनविपरीत ‘बोनस’ खाएरै छाड्ने तयारीमा जुटेका छन् । निगम कर्मचारीले सरकारविरुद्ध हालेको रिटमा सर्वोच्च...