‘म्यानपावरमाथिको प्रहरी कारबाही क्षेत्राधिकारभित्रै’– मन्त्री बोहरा
काठमाडौँ, १८ फागुन । प्रहरीले म्यानपावर कम्पनीमाथि सुरु गरेको कारबाही प्रहरीको क्षेत्राधिकार बाहिर नरहेको श्रम तथा रोजगारमन्त्री दीपक बोहराले स्पष्ट पारेका छन् ।गत फागुन १२ गते प्रहरीले १८ म्यानपावरमाथि छापा...