१२ सांसद जसले यो ऐतिहासिक प्रस्तावमा हस्ताक्षर गरेनन्
काठमाडाैं ३२जेष्ठ०७७/ संविधानको निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट शनिबार पास भएको छ । प्रतिनिधिसभामा उपस्थित सबै दुई सय ५८ सांसदले प्रस्तावको पक्षमा हस्ताक्षर गरेका...