११ मत नपुगेर सभापति बन्न चुकेका देउवाको,सभापति पदका लागि देउवा र पौडेल दोस्रो चरणमा प्रतिष्पर्धा गर्ने

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भए पनि ११ मत नपुग्दा सभापति बन्न सकेनन् ।पहिलो र दोस्रो स्थानमा मत ल्याउने देउवा र...

८ मत हराएपछि राष्ट्रिय सभागृहमा झडप

काठमाडौँ २४ फागुन /काँग्रेस सभापतिको निर्वाचनमा ८ मत हराएपछि  झडप भएको छ ।मतदानमा ३ हजार १ सय मत परेकोमा एक सय मत सदर भएका छन् भने ८ मत हराएका छन्...

वैशाख १ पर्खिंदै नारायणहिटीको श्रीपेच

फागुन २३, काठमाडौँ । सरकारले नारायणहिटीको सैलुन कक्षमा नेपाली सेनाको कडा सुरक्षा घेरमभित्र राखिएको श्रीपेच प्रदर्शनीमा राख्ने तयारी गरेको छ ।सोकेस तयार भएको तीन वर्षपछि संस्कृति मन्त्रालयले नेपाली सेना, नेपाल...

भारतबाट थप विद्युत आएपनि चैतअघि लोडसेडिङ नघट्ने

 फागुन २३, काठमाडौं । भारतबाट ८० मेगावाट थप विद्युत्त आयात भए पनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत्त भार (लोडसेडिङ) कम गर्न चैतसम्म कुनुपर्ने देखिएको...

नक्कली भूकम्पपीडितद्वारा सक्कलीलाई सास्ती

सिन्धुपाल्चोक, २३ फागुन । घरको भग्नावशेष । छेवैमा अरुका झै जस्ताको अस्थायी टहरो। साथमा थियो, परिचयपत्र पनि। भूकम्पपीडितका रुपमा योभन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? भोटेचौर गाविसका एक...

मधेसमा फेरि भूमिगत समूहको चन्दा आतंक

वीरगन्ज, २३ फागुन । पर्सामा सशस्त्र भूमिगत संगठनहरुको नाममा चन्दा र फिरौती माग्ने आतंक फेरि सुरु भएको छ । दुई सातायता वीरगन्जका शिक्षक र व्यापारीलाई विभिन्न भूमिगत संगठन र समूहको...

तेस्रो चरणको आन्दोलनमा समर्थन जुटाउन दिल्ली जाने तयारीमा मधेसी नेता

काठमाडौं, २२ फागुन । मधेसी मोर्चाले आफनो माग प्रति सरकार गम्भिर नभएको ओरोप लगाउँदै बुधबार गरेको तेस्रो चरणको आन्दोलन प्रति नैतिक समर्थन एवं शक्ति जुटाउन मोर्चा समर्थन शीर्ष नेता आगामी...

आइतबारदेखि अनिश्चितकालीन म्यानपावर बन्द

 फागुन २२, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आईतबारदेखि अनिश्चितकालीन म्यानपावर बन्द गर्ने जनाएको छ ।म्यानपावरमा प्रहरीले छापा हानेको विरोधमा उत्रिएको संघले आइतबारदेखि अनिश्चितकालका लागि म्यानपावर बन्द गर्न लागेको...

भारतले राखेको खतरनाक प्रस्ताव सार्वजनिक

२१ फागुन, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डललाई भारतीय पक्षको तर्फबाट नेपाल टुक्राउने धम्की दिइएको रहस्य सार्वजनिक भएको छ ।भ्रमणसँगै गएका सांसद सहितको प्रतिनिधि...

नेपाल फिफा बरियतामा थप ३ स्थान माथि उक्लियो, क-कसलाई उछिन्यो ?

काठमाडौं, २१ फागुन । फिफा बरियतामा नेपाल थप ३ स्थान माथि उक्लिएको छ । पछिल्लो समय सुधारिएको प्रदर्शन गर्दै आएको नेपाल १ सय ८८ बाट माथि उक्लिएर १ सय १८५औं...