प्रम ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : उपप्रम केसी

फलेवास (पर्वत), फागुन २८ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।पर्वत जिल्लाको आठाैँ जिल्ला परिषद्को शुक्रबार उद्घाटन गर्दै सहकारी तथा गरिबी...

चीनको नयाँ प्रस्ताव- पाइपलाइबाट कच्चा तेल लग्नुहोस्

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल...

जम्बो टोली चीन जानेभएपछि ११ जनाको मात्र खर्च बेहोर्ने चीनको प्रस्ताव

काठमाडौं, २९ फागुन । चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ ।परराष्ट्र मन्त्तालयका अनुसार...

मधेस आन्दोलनका घाइतेको उपचारका लागि सरकारले एकमुष्ट रकम दिने

काठमाडौं, फागुन २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका सरकार...

वैदेशिक रोजगार विभागका शाखा अधिकृत खरेल घुस लिदाँलिदैँ पक्राउ

फागुन २८, काठमडौं । वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदाँलिदैँ पक्राउ गरेको छ ।कानुन शाखाका अधिकृत खरेललाई १ लाख घुससहित पक्राउ गरिएको हो...

मुद्दा सम्बोधन गर्न सरकार गम्भीर छैन : अध्यक्ष यादव

पथरी (मोरङ), २८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको...

श्रम स्वीकृति लिन जाने म्यानपावरलाई संघको यस्तो चेतावनी !

फागुन २७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन भइरहेकाबेला म्यानपावर ब्यबसायीहरु श्रम स्वीकृति लिन गए कारबाही गर्ने कडा चेतावनी दिएको छ ।उसले म्यानपावर संचालक र श्रम प्रतिनिधिलाई श्रम...

ओलीले नेपाललाई डुबाउने मोदीसँग यस्तो सम्झौता गरेका रहेछन !

फागुन २७, काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर नेपालतर्फ पठाइएको बिजुली जम्मा पाँच महिनाका लागि रहेको तर प्रसारण लाइनको भाडा भने वर्षभरि तिर्नुपर्ने सम्झौता गरिएको खुलेको छ...

सभापतिमा निर्वाचित भएपछि भावी रणनीति र सरकारबारे देउवाले यसो भने

काठमाडौं, २५ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएकोरुपमा व्याख्या गरेका छन् ।निर्वाचित भएपछि सोमबार पहिलो पटक आफ्नै निजी निवास बुढानिलकण्ठमा...

आज महाशिवरात्रि पर्व, पशुपतिलगायत देशभरका शिवालयमा भिड

काठमाडौँ, २४ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व सोमबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ ।विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको...