देउवाको आँखा संसदीय दलको नेतामा

काठमाडौँ, ३ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाधिवेशन सकिएलगत्तै संसदीय दलको नेता छनोट गर्ने कार्यलाई अघि बढाउने भएको छ । शुसील कोइरालाको निधनसँगै रिक्त भएको संसदीय दलको नेतामा...

यौनधन्दामा संलग्न पाँचजना रंगेहात पक्राउ

सप्तरी, ३ चैत । अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित पाँच जनालाई आज रङ्गेहात पक्राउ परेका छन् ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित...

ललितपुरमा बालिका अपहरण गरेको अभियोगमा २ जना पक्राउ

चैत ३, काठमाडौं । ललितपुरमा बालिका अपहरण गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनिता बास्कोटा भण्डारी र भिमसेन भण्डारी रहेका छन् । काभ्रे घर भई ललितपुरको...

साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार भएन

भरत प्रधान ,साउदी अरब चैत्र ०१, २०७२ / साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले आफूहरुको उद्धारमा दूतावासले चासो नदिएको गुनासो गरेका छन् । रोजगारदाता कम्पनीले बन्धक बनाई अलपत्र पारेपछि दूतावासलाई हारगुहार...

कांग्रेसमा खुमबहादुर यसरी बने किंगमेकर !

चैत २, काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा खुमबहादुर खड्का किङ मेकर बनेका छन् ।खड्काले आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भएका छन् । सदस्यमा विजयी...

ल्हारक्याल लामाले कसरी धेरै पैसा कमाए

काठमाडौं, १ चैत । ल्हारक्याल प्रायः पाँचतारे होटेलमा बस्छन् । विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्छ ।यार्सागुम्बाको कारोबारमा उनी सम्लग्न छन् । गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएर उनले पैसा...

माओवादीका सांसद ल्यारकाल लामालाई थुनामा राख्न जिल्ला प्रशासन कार्यालयकाे अादेश

काठमाडौं, फागुन ३० - पक्राउ परेका एकीकृत नेकपा माओवादीका सांसद ल्यारकाल लामालाई ५ दिन थुनामा राख्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।लामाको लकरमा १४ राउण्ड गोली भेटिएपछि उनलाई...

पित्तलकाे मु्र्ती लाइ सुन भनेर बेच्दा पक्राउ

काठमाडौं, फागुन ३० -  पित्ततलको पहेलो धातु बाट बनेकाे  बुद्धको मुर्तिलार्ई सुनको मुर्ति हो भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको कुमारी ६ बस्ने प्रदिप...

कांग्रेस केन्द्रीय सदस्यको मतगणनामा पछि परेका हस्तीहरु

काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् । शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै देखिएको छ...

भारतबाट ल्याइएको बिजुली सम्झौता विपरीत

काठमाडौं, ३० फागुन । उपयोग नभए पनि वर्षभरिकै एक अर्ब रुपैयाँभन्दा बढी प्रसारण शुल्क तिर्नेगरी भारतबाट ल्याइएको बिजुली दुई पक्षबीच यसअघि भएको सम्झौताविपरीत भएको पाइएको छ ।नेपाल र भारतबीच भएको...