स्थापना नै नभई बाबुरामको नयाँ शक्ति फुटको संघारमा !

 काठमाण्डाै २०७२/११/१० बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति नेपाल पूर्णरुपले राजनीतिक पार्टीका रुपमा स्थापना नै नभई फुटको संघारमा पुग्न लागेको छ भन्दा सायदै कसैले पत्याउँला ! तर, वैधानिक रुपले पार्टीको...

ओलीको चीन भ्रमणपछि काँग्रेस सरकारमा आउँछ: नेपाल

चैत ९ सल्यान । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन ।देशको समग्र विकासका लागि...

खुल्ने भो तातोपानी नाका, फ्रि तिब्बतविरुद्ध नेपालको प्रतिवद्धता

काठमाडौं, ८ चैत । विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न चीन सहमत भएको छ । नेपाल र चीनको मुख्य ब्यापारिक नाका तातोपानी खोल्न चीनिया पक्ष सहमत भएको भ्रमण दलका...

पोर्नस्टार बन्छु भन्ने अर्चना पनेरु सुटिङ स्पटबाटै पक्राउ

चैत ८, काठमाडौँ । एक वर्ष अगाडी आफ्नो फेसबुकमा नग्न फोटो शुट गरेर फेसबुकमा राखेर एकाएक चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले पोर्न फिल्म बनाउने सार्बजनिक...

नयाँ शक्ती नेपालकाे केन्द्रिय भेला सम्मेलन सम्पन्न (घनश्याम चम्लागार्इ नेतृत्व)

काठमाण्डाै,२०७२/१२/८घनश्याम चम्लागार्इ नेतृत्वकाे नयाँ शक्ती नेपालकाे केन्द्रिय भेला सम्पन्न ।घनश्याम चाैलागाइ नेतृत्वकाे नयाँ शक्ति नेपालले फेसबुककाे दुनीयाबाट बाहिरीदै चैत्र ६ गते संस्थापक अभियन्ताहरू,र जील्ला संयाेजकहरूकाे प्रथम राष्टि्य भेला काठमाण्डाै मा...

नेपाल र चीनबिच पारवहन लगायत विषयमा सम्झौता

काठमाडौं, चैत ८ – नेपाल र चीनबिच पारवहन, स्वतन्त्र व्यापार लगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको छ । सोमबार बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा...

ओली चीन गएपछि प्रधानमन्त्रीको कार्यभार गच्छदारलाई

काठमाडौं, ७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका सिलसिलामा आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी...

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकका ऐजण्डा : हिन्दुराष्ट्रदेखि नेविसंघको महाधिबेशनसम्म

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्र, नेपाल बिद्यार्थी संघ र तरुण दलको निर्वाचनका बिषयमा छलफल हुने भएको छ । झण्डै १२ बर्षदेखि हुन नसकेको नेपाल...

आयोजना रोक्न दलालको चलखेल

जाजरकोट, ५ चैत । परामर्शदाता छनोट चरणमा पुगेको ४ सय १० मेगावाटको जाजरकोटस्थित नलसिंहगाढ जलाशय जलविद्युत आयोजना बन्न नदिन स्थानीय दलालले चलखेल सुरु गरेका छन्।सरकारले ‘मिलेमतोमा’ एकतर्फी परामर्शदाता छनोट गरेको...

रक्सौल डिपोबाट पुरै इन्धन आएन

काठमाडौँ, ५ चैत । भारत बिहारको रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले नेपाल आयल निगमलाई दिनुपर्ने इन्धनको ६० प्रतिशतमात्रै उपलब्ध गराइरहेको छ।नयाँ संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले सरकारलाई दबाब दिन पाँच महिनासम्म...