चीनीयाँ सहयोगमा ८ लेनको बन्दै चक्रपथ, ९ वटा आकाशे पुल राखिने
काठमाडौँ, २०७२/११/१३ आगामी पुससम्म चक्रपथको १० किमी भाग चार लेनबाट बढाएर आठ लेनको पुनःनिर्माण हुने भएको छ। चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कलङ्की–कोटेश्वरसम्मको १०.३९ किमी खण्डको कामका क्रममा चार पक्की...