दोलखामा चट्याङ लागेर एक जनाको मृत्यु

१६ चैत, दोलखा -दोलखामा हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगर रहेका छन्।गएराति घरमा बसिरहेका बेला परेको चट्याङ लागेर गम्भीर...

इजिप्टमा ६० यात्रुसहितको विमान अपहरण !

२०७२ चैत्र१६ /इजिप्ट एयरको एक विमान अपहरणमा परेको छ । इजिप्टको अलेक्जान्ड्रियाबाट उडेको उक्त विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको जनाइएको छ ।६० जना यात्रु बोकेको ए ३२० एयर बस...

धरहरा बनाउन सचिवहरुले तीन दिनको तलब दिने

काठमाडौं,१५ चैत– नेपाल सरकारका सबै सचिवहरुले भुकम्पबाट भत्केको धरहरा निर्माणका लागि तीन दिनको तलब दिने भएका छन् । सोमबार बसेको सचिवहरुको बैठकले “मेरो धरहरा म बनाउँछु” भन्ने अभियानप्रति ऐक्यवद्धता जनाउँंदै...

हामी आश्वासन बाँड्ने होईन, काम गरेर देखाउने शक्ति हौँ

[caption id="attachment_5096" align="alignleft" width="401"] नरेन्द्र ओली केन्द्रीय सचिव नयाँ शक्ति नेपाल (संयाेजक घनश्यम चम्लागाइ)[/caption]तपाईले आफूलाई चिनाउनु पर्दा कसरी चिनाउनुहुन्छ ?म विगत लामोसमयदेखी प्रवासमा बस्दै आएको छु । वास्तवमा मेरो क्षेत्र...

‘दुई देशसँग सुमधुर बनाएर जाने नेपाल सरकारको नीति हो -प्र.म अाेली

 चैत १४,काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर अाज काठमाडौंमा उत्रिएका छन् ।उनलाई स्वागत गर्न उपप्रधानमन्त्री गच्छदार विमानस्थलमै पुगेका थिए।चीन भ्रमणपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण...

मंगलबार देखी लोडसेडिङ घटाउने तयारीमा बिधुत प्राधिकरण

काठमाडौँ १४ चैत ।आगामी चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले लोडसेडिङको अवधि घटाउने भएको छ ।मंगलबारबाट लागु हुने गरि प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको हो ।यस...

राष्ट्रिय मारवाडी क्रिकेट लिग सुरु

विराटनगर, १३ चैत ।नेपाल राष्ट्रिय मारवाडी क्रिकेट लिग–२ विराटनगर र चितवनको नारायाणगढबाट आजदेखि एकैसाथ सुरु भएको छ ।राष्ट्रिय मारवाडी युवा सङ्गठनको आयोजनामा सुरु भएको निर्धारित २० ओभरको सो प्रतियोगिताको आज...

चीनीयाँ सहयोगमा ८ लेनको बन्दै चक्रपथ, ९ वटा आकाशे पुल राखिने

काठमाडौँ, २०७२/११/१३ आगामी पुससम्म चक्रपथको १० किमी भाग चार लेनबाट बढाएर आठ लेनको पुनःनिर्माण हुने भएको छ। चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कलङ्की–कोटेश्वरसम्मको १०.३९ किमी खण्डको कामका क्रममा चार पक्की...

मधेशी मोर्चाद्वारा वीरगन्ज बन्दको घोषणा

वीरगन्ज १३ चैत ,शुक्रबार पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगन्ज बन्द गराएका छन् ।शनिबार बिहानैदेखि मोर्चाका कार्यकर्ताले चोकचोकमा टायर बालेर प्रशासनको बिरोधमा नाराबाजी...

बाबुराम भट्टराई लाई खुल्ला पत्र

[caption id="attachment_5075" align="alignleft" width="237"] करन साउद नयाँ शक्ति नेपाल (संयाेजक घनश्याम चम्लागाइ) भारत परिवार समिती संगठन प्रमुख तथा कैलाली जिल्ला प्रबक्ता[/caption] नयाँ शक्ति होईन सक्नु हुन्छ भने पुरानै शक्ति मा रहेर...