स्ववियु निर्वाचनको मिति तोक्न माग

काठमाडौं, १८ चैत । संयुक्त विद्यार्थी सङ्गठनले त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पसमा स्ववियु निर्वाचनको वातावरण तयार गरी मिति सार्वजनिक गर्न माग गरेको छ ।विभिन्न विद्यार्थी सङ्घसङ्गठनका प्रतिनिधिको सहभागितामा अनेरास्ववियुको कार्यालयमा बिहीबार...

काँग्रेस सरकार फेर्ने कसरतमा

काठमाण्डाै, १८ चैत– विगतमा गुण र दोषका आधारमा सरकारको आलोचना गर्दै आफ्नो धर्म निभाउने बताउँदै आएको नेपाली कांग्रेसले पछिल्लो समय आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उदेश्यले सरकार परिवर्तन गर्ने रणनीति...

सरकारले वेवास्ता गर्दा विद्युतीय बस अन्योलमा

काठमाडौं, १८ चैत । काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउने भनेको विद्युतीय बस (इ-बस) को बिषय अन्योलमा परेको छ ।इ-बस किन्न अध्ययन प्रक्रिया पुरा गरिसक्दा समेत सरकारले खासै वास्ता नगरेकाले...

फरार ३० अपराधी पक्राउ

बनेपा, १७ चैत–काभ्रेपलाञ्चोकमा चालु आवको झन्डै दुई महिनाको अवधिमा प्रहरीले अदालतबाट दोषी ठहर भएका ३० जना फरार अपराधीलाई पक्राउ गरेको छ ।गत मङ्सिर १० गतेदेखि अहिलेसम्म उनीहरुलाई फरकफरक स्थान तथा...

फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट

चैत १७, काठमाडौं । फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन् ।गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट...

लोडसेडिंग अन्त्य गर्ने लक्ष पुरा हुँदै, १४ महिनाभित्र ९५८ मेगाबाट बिजुली

 चैत १७, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली...

कोकिन बोक्न शिक्षिका, नर्सदेखि पत्रकारसम्म

काठमाडौं, १७ चैत । सामान्य आर्थिक अवस्थाकी भारत नागाल्यान्डकी मेर्लीको श्रीमानको मृत्युसँगै ४ सन्तानको भरणपोषणको जिम्मेवारी एक्लो काँधमा आयो ।सामान्य शिक्षा पाएकी उनी कामको खोजीकै क्रममा परिचित स्वेताको सम्पर्कमा पुगिन्...

कसैलाई मन परोस्/नपरोस तर ज्यान जोगिँदैछ मापसे चेकले

काठमाण्डाै, १७ चैत–नेपालमा मादकपदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही थालिएको चार वर्ष अवधिमा यही कारण दुर्घटनामा जइान गुमाउनेको संख्या क्रमशः घट्दै गएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार...

गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेजले पठाएका ६ नेपाली साउदीमा बिचल्ली

सलिम अन्सारी,चैत्र १६ ,प्युठान– वैदेशिक रोजगारका लागि सात महिना अघि साउदी अरब पुगेका ६ जना नेपाली कामदारहरु बिचल्ली परेका छन् । काठमाडौंको वसुन्धरास्थित गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज प्रालिमार्फत ‘लेबर’को काम...

पूर्व पत्नीलाई भेट्न विमान अपहरण गरेको खुलासा !

काठमाडौं, १६ चैत । इजिप्ट एयरको विमान अपहरण गर्ने व्यक्ति इब्राहिम सामाहा भएको खुलासा भएको छ । उनले व्यक्तिगत कारणले विमान अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।विमान अपहरणकारी सामाहाले...