श्रीमतीलाई अगुल्टोले हान्ने पक्राउ

नुवाकोट, २५ चैत । श्रीमतीलाई अगुल्टोले हानी गम्भीर घाइते बनाउने लोग्ने किम्ताङ–८ का ५२ वर्षीय श्रीमान घलेलाई प्रहरीले पक्राउ गरेको छ ।४८ वर्षीया श्रीमती सकुन्तला घलेलाई बलिरहेको अगुल्टोले प्रहार गरेर...

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा पौडेलभन्दा दोब्वर मतले  बिजयी

काठमाडौं, २४ चैत । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा बिजयी भएका छन् । प्रतिस्पर्धी रामचन्द्र पौडेलभन्दा दोब्वर बढि मतबाट उनी बिजयी भएका छन् । खलेको कुल २०६ मत...

अभिनेत्री खुश्वु ओलीको कोसेलीमा उर्जामन्त्री टोपबहादुर रायमाझी भिलेन !

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विवादित छविकी अभिनेत्री खुश्वु ओलीलाई समाज कल्याण परिषदको उपाध्यक्ष बनाउने तयारी गरिएको छ । महिला बालवालिका तथा समाज कल्याण मन्त्री सीपी...

थप नयाँ नगरपालिका घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता –

काठमाडौं, चैत्र २४ -मन्त्रिपरिषद्ले थप नयाँ नगरपालिका घोषणा गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई फर्काइदिएको छ । स्थानीय विकास मन्त्रालयले आवश्यक मापदण्ड र पूर्वाधार पुगेका ३४ वटा थप...

विविध कार्यक्रमबीच महान् ग्रन्थ गीता निशुल्क वितरण

 कपन,२०७२,१२,२७ /बुढानिलकण्ठ नगरपालिका वडा न १२ कपनस्थित श्री सिद्धेश्वर महादेव मन्दिर प्रांगणमा अाज मिति २०७२ चैत्र २७ गते शनिबार विशेष कार्यक्रम बीच उपस्थित श्रद्धालु भक्तजनहरूलाई निशुल्क "श्रीमद्भगवत गीता यथारूप"  वितरण गरियो...

भाइबाट बलात्कृत युवतीको बेदना

भक्तपुर, २३ चैत । गत फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छिन् । आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि...

ललितपुरमा प्रहरी र धर्नाकारीवीच दोहोरो झडप, एमाले नेतासहित दुई घाइते

ललितपुर, २३ चैत ।प्रहरीसँगको दोहोरो झडपमा नेकपा (एमाले) खोटाङ काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष अर्जुनभक्त राई घाइते भएका छन् ।एमाले खोटाङको नेतृत्वमा आज सडक विभाग कार्यालयमा धर्ना दिइरहेको अवस्थामा उक्त घटना...

ओछ्यानमा के चाहन्छन् महिला ?

पहिलो पटक होस् या नियमित यसले कुनै फरक पर्दैन । महिलाले हाम्रो सामाजिक चेतनाका कारण आफ्नो सेक्स इच्छा बारे खुलेर भन्न सक्दैनन् । के तपाईंलाई थाहा छ एक महिला सेक्सको...

ग्यास–पेट्रोल सहज कहिले ?

२१ चैत, काठमाडौं /भारतीय नाकाबन्दीले असहज बनेको इन्धन बजार नाका खुलेको दुई महिनासम्म पनि सामान्य नबन्दा उपभोक्ता सास्ती झेलिरहेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि इन्धन आयात र...

इजरायलले बोलायो नेपाली केयर गिभर

चैत २१, काठमाडौं । लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भएपनि विभिन्न प्रक्रियागत झन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका छन्।पहिलो चरणको लगभग सवै तयारी पूरा...