असार ७ गते ३ घण्टा ३१ मिनेट लामो सूर्य ग्रहण लाग्दै, यी ८ राशिलाई उच्च प्रभाव पार्ने
काठमाडौँ०२असार०७७/ २०७७ सालको पहिलो सूर्य ग्रहण असार ७ गते आइतबार लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुने छ ।...