यी हुन् मधेसमा नमिलेका पाँच मुद्दा

काठमाडौं, २ वैशाख । मधेस आन्दोलन अहिले न वार्ता न हड्तालको अवस्थामा छ । आगामी आन्दोलनका कार्यक्रमका बारेमा नेताहरुबीच कुरा मिलेको छैन । मधेस आन्दोलनको माग र नमिलेका कुरा के...

पण्डितले राखेपलाई थमाइदिए विश्वका सर्वोच्च शिखरमा आफूले फहराएको झन्डा

काठमाण्डाै, ३० चैत/ कीर्तिमानी विश्व पर्वतारोही एवंम लामो दुरीका धाबक संजय पण्डितले नया वर्ष २०७३ को उपलक्ष्यमा विश्वका विभिन्न देशको सर्वोच्च शिखरमा फहराइएको राष्ट्रिय खेलकुद परिषदको लोगो अंकित झन्डा राखेपलाई उपहार...

‘देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भयो’ भन्दै ज्ञानेन्द्रको यस्तो विज्ञप्ति

काठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भइसकेको बताएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीका नाममा शुभकामना मन्तव्य जारी गर्दै ज्ञानेन्द्रले यस्तो बताएका हुन्...

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ , चैत्र ३० -प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।सरकारको ६ महिना अवधि पुरा भएको अवसर पारेर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका...

हरेक नेपालीको थाप्लोमा १९ हजार ऋण : महालेखा प्रतिवेदन

[caption id="attachment_5260" align="alignleft" width="272"] महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनमा हस्ताक्षर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रासस[/caption]काठमाडौं, चैत्र २९ -महालेखाको प्रतिवेदनले २०७२ असारमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको कुल...

अन्तर्राष्ट्रिय रोर्बट प्रतियोगिता नेपाल दोश्रो

काठमाण्डाै, २९ चैत– अमेरिकामा भएको अन्तराष्ट्रिय रोर्वट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोलीले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको रोवो ग्याम्स २०१६ ओलम्पिक अफ रोबोर्टिस अन्तरगतको फायर...

भाइ र फूल- अमर न्यौपाने

 [caption id="attachment_832" align="alignleft" width="226"] अमर न्यौपाने[/caption]उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ ।उसको सानो...

वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने

काठमाडौं, २९ चैत । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेका बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैले काममा मन्जुरी जनाउँदै सनाखत गर्नु पर्ने...

साताभित्र सबै उपभोक्तालाई ग्यास

काठमाडौं, २९ चैत । ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् ।आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती...

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत हुँदै नेपालसम्म हल्लियो

अफगानिस्तान, २८ चैत । अफगानिस्तानलाई केन्द्रविन्दु बनाएर आइतबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दकुश पर्वत इलाकामा केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो ।भूकम्पले अफगानिस्तानका अलावा पाकिस्तान,...