कामु प्रधानन्यायाधीशमा कार्की
काठमाडौँ , बैशाख २ -सर्वाेच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा आजदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छिन ।सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसक्नुभएकी...